बडिमालिका खुल्ला फुटबल प्रतियोगिता २०८३ सम्पन्न, सनसाइन युवा क्लब विजयी
घोडाघोडी ६ भाद्र २०८३ । “स्वस्थ युवा, सबल समाज, बडिमालिका युथ क्लबको अटल विश्वास” भन्ने मूल नाराका साथ आयोजना गरिएको बडिमालिका खुल्ला फुटबल प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। घोडाघोडी नगरपालिका–१, ज्वालानगरस्थित…
रास्वपा संगठन विभाग प्रमुखमा प्रमोद, प्रवक्तामा जगदीश खरेल मनोनयन
काठमाडौं ४ ;भाद्र २०८३ // राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने मनोनित भएका छन्। शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले न्यौपानेलाई संगठन विभाग प्रमुखमा मनोनयन गरेको…
रास्वपाको घोडाघोडी नगर कोषाध्यक्षमा पुष्पा ठकुरी बम मनोनित
कैलाली । राट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को घोडाघोडी नगरकमिटीको कोषाध्यक्षमा पुष्पा ठकुरी बम मनोनित भएकी छन् । बुधबार बसेको पार्टीको नगर समितिको बैठकले ठकुरीलाई नगर कोषाध्यक्षमा मनोनीत गरेको हो । रास्वाले देशभर…
सुरक्षाको लागी अस्थायी प्रहरी पोस्टको माग, आम्फाटा
घोडाघोडी ३१ साउन २०८३ । घोडाघोडी नगरपालिका–८ आमफाटामा अस्थायी प्रहरी पोस्ट सञ्चालन गर्ने विषयमा छलफल तथा कानुनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। साउन ३१ गते आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी…
राष्ट्रिय मावि तारानगरको विव्यसमा चार अभिभावक छनोट, अध्यक्ष चयनमा सहमतिको प्रयास
घोडाघोडी २९ साउन २०८३ // कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ तारानगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन प्रक्रियामा अभिभावक भेलाबाट तीन महिला र एक पुरुष गरी चार जना सदस्य…
तितो बोल्दा जनताको मुख मिठो, खगेन्द्र सुनारको टिप्पणी
कैलाली २९ साउन २०८३ । सांसद खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राज्यमा एक हजार अर्ब रुपैयाँभन्दा बढी बेरुजु रहेको दाबी गरेका छन्।उनले भ्रष्टाचार, घोटाला र अनियमितताका विषयमा…
विव्यस गठनमा अन्योल : सहजीकरण नगरी तेस्रो अभिभावक भेला बोलाएको भन्दै उम्मेदवारको आपत्ति
घोडाघोडी २८ गते २०८३ // कैलालीको घोडाघोडी नगरपालिका–८ तारानगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन प्रक्रिया विवादित बनेको छ। दोस्रो अभिभावक भेलाबाट उम्मेदवारहरू छनोट भइसकेपछि उनीहरूबीच सहजीकरण नगरी…
मानवताको सेवासँगै आयुष विश्वकर्माको १३औँ जन्मोत्सव साहरा घरमा
कैलाली, २५ साउन । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल्यमान्यतालाई आत्मसात् गर्दै आयुष विश्वकर्माले आफ्नो १३औँ जन्मोत्सव असहाय वृद्ध आमाहरूसँग मनाएका छन्। बर्दगोरिया गाउँपालिकामा अवस्थित सहारा घरमा…
सामुदायिक एकता समाजको दोस्रो साधारण सभा सम्पन्न,
टीकापुर, २४ साउन । ‘सामुदायिक सहभागिता सहित अघि बढौँ, सामुदायिक एकता र सद्भाव कायम गरौँ’ भन्ने नारासहित सामुदायिक एकता समाजको दोस्रो साधारण सभा सम्पन्न भएको छ। टीकापुर नगरपालिका वडा नं…
नाप नक्सा भएको ३८ वर्षपछि डडेल्धुराका १२ परिवारले पाए जग्गाधनी पुर्जा
समाचारदाता : दिपक बिक (टीकापुर) डडेल्धुरा, २३ साउन //सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका १२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।साविक…
