सुर्खेतमा निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, ६३१ जनाले पाए सेवा
सुर्खेत, १५ असार — ह्याप्पी साेल्स (Happy Souls) र गोपाल निना फाउन्डेसन नेपालगञ्जको संयुक्त आयोजनामा सुर्खेतको भेरीगंगा नगरपालिका–१२ स्थित छिन्चु स्वास्थ्य चौकीमा सञ्चालन गरिएको एकदिने निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। असार १३ गते…
अध्यक्षकाे नेतृत्वको आडमा विद्यालयको सम्पत्तिमाथि रजाइ ?
विद्यालय व्यवस्थापन समिति अध्यक्षमाथि स्वार्थ बाझिने गतिविधिको आरोप, स्पष्टिकरणकाे माग । घोडाघोडी, ५ अषाढ, । कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका–८ तिलकनगर स्थित श्री मोहनी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति पुर्व अध्यक्ष भोजबहादुर शाहीमाथि विद्यालयको जग्गा आफैंले ठेक्कामा लिएको तथा ठेक्का रकम…
१९औँ गणतन्त्र दिवस आज देशभर भव्य रूपमा मनाइँदै
काठमाडौं १५ जेष्ठ २०८३ । नेपालमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ । यही दिन २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र राष्ट्र घोषणा गरेको…
राष्ट्रिय मावि तारानगरमा नयाँ नेतृत्व, प्रधानाध्यापकमा नरबहादुर चौधरी नियुक्त
घाेडाघाेडी ११ जेष्ठ, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ तारानगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय तारानगर मा नयाँ प्रशासनिक नेतृत्व चयन गरिएको छ। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार नरबहादुर चौधरी प्रधानाध्यापक तथा दिनेश साउद सहायक प्रधानाध्यापकमा नियुक्त भएका छन्। यसअघि विद्यालयको…
जोशीपुरमा जेसिजको प्रि–इन्डक्सन तथा LOM अफिसर तालिम सम्पन्न
जोशीपुर १३ बैशाख २०८३ । कैलाली जिल्ला जोशीपुर गाउँपालिकामा जोशीपुर जेसिज वर्ष २०२६ को आयोजनामा एक दिने Pre-Induction & LOM Officer Training कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम जेसिज वर्ष २०२६ का अध्यक्ष जीवनलाल डगौराको अध्यक्षतामा सञ्चालन गरिएको थियो भने,…
लोकतन्त्र दिवसकै दिन मिडियामाथि अंकुशको आरोप, सरकारी निर्णय विवादमा
काठमाडौँ ११ बैशाख २०८३ काठमाडौँ । लोकतन्त्र दिवस मनाइरहँदा सरकारको पछिल्लो निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिक अधिकार, बहुलता र स्वतन्त्रताको सुनिश्चितता गरेको दाबी गरिए पनि व्यवहारमा भने चुनौतीहरू कायम रहेको भन्दै आलोचना बढेको…
सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन घोषणा
काठमाडौँ ९ बैशाख २०८३ / सरकारी सूचना तथा विज्ञापन निजी सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण गर्न निषेध गर्दै सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै सीमित गर्ने सरकारको परिपत्रविरुद्ध नेपाल पत्रकार महासंघ ले देशव्यापी आन्दोलन घोषणा गरेको छ। महासंघले आज (बुधबार) देखि प्रदेश तथा…
प्रधानमन्त्री शाह प्रदेशका मुख्यमन्त्रीहरूसँग सामूहिक छलफल गर्न लागेका छन्।
काठमाडौं ३ बैशाख । बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग सामूहिक छलफल गर्न लागेका छन्। प्रधानमन्त्री शाहले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार दिउँसो २ बजे बैठक बोलाएको उनको निजी सचिवालयले जनाएको छ। बैठक मुख्यतया विकास…
नव वर्ष वि.सं. २०८३: काे भौतिक तथा सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान
नेपाली पात्रोअनुसार नव वर्ष वि.सं. २०८३: भौतिक तथा सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान काठमाडौं १ बैशाख २०८३ — नेपाली पात्रोअनुसार आजदेखि नव वर्ष वि.सं. २०८३ सुरु भएको छ। देशभर तथा विदेशमा रहेका नेपालीहरूले भौतिक भेटघाट र सामाजिक सञ्जालमार्फत एकअर्कामा शुभकामना आदानप्रदान…
अख्तियारद्वारा लेखा अधिकृत झलक शर्मा पौडेल विरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेल विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आठौँ तहका…










