Category: समाचार

घोडाघोडी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा”

सुखड, २२ जेठ । कैलालीको घोडाघोडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। नगरभित्रका खोप लगाउने उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप प्राप्त गरेको…

७ डीआईजी सशस्त्र प्रहरीकाे सरुवा, र पदस्थापन

काठमाडौं २२ जेष्ठ २०८३। नेपाल सशस्त्र प्रहरी बलका सातजना नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएकाे छ साथै सातै जनाको पदस्थापन भएको छ । याे समाचार पढेर तपाइलाइ कस्ताे लाग्याे प्रतिक्रिया…

घोडाघोडीमा प्रहरी नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न,

घोडाघोडी, २१ जेठ २०८३ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–सुखडमा इलाका प्रहरी कार्यालय सुखडको आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी प्रसन्नराज चौधरीको सभापतित्वमा…

नेपाल पनि सिमा मिचेको छ भने प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयको प्रष्टिकरण,

काठमाडौं, १७ जेठ २०८३ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिबारे प्रष्टिकरण दिएको छ। आइतबार मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले जारी गरेको…

घोडाघोडीमा प्राकृतिक कृषि प्रविधि सम्बन्धी दुईदिने कृषक तालिम सम्पन्न

सुखड, कैलाली, १६ जेठ / कैलाली जिल्लाको घोडाघोडी नगरपालिका कृषि विकास शाखाको आयोजनामा सञ्चालन गरिएको प्राकृतिक कृषि खेती प्रविधिसम्बन्धी नगरस्तरीय दुईदिने कृषक तालिम सम्पन्न भएको छ। किसानहरूलाई प्राकृतिक तथा अर्गानिक…

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुँदै

काठमाडौँ १५ जेष्ठ २०८३ । आज नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज संघीय संसद्मा प्रस्तुत गरिने भएको छ। बजेट प्रस्तुत गर्नुअघि राष्ट्रिय योजना आयोगको पूर्ण बैठक तथा…

प्राकृतिक कृषि खेती प्रविधिसम्बन्धी नगरस्तरीय दुई दिने कृषक तालिम सञ्चालन

घाेडाघाेडी १४ जेष्ठ २०८३ | घोडाघोडी नगरपालिका कृषि विकास शाखाको आयोजनामा प्राकृतिक कृषि खेती प्रविधिसम्बन्धी नगरस्तरीय दुई दिने कृषक तालिम सुरु भएको छ। किसानहरूलाई प्राकृतिक तथा अर्गानिक खेतीप्रति आकर्षित गर्ने…

भारतको दिल्लीबाट तीन सन्तानकी महिलाको उद्धार, मानव बेचबिखन आरोपमा एक पक्राउ

कैलाली, टीकापुर १३ जेष्ठ — कैलालीको टीकापुर नगरपालिका–१ विशालनगरकी २२ वर्षीया टंका विक (सुनिता) भारतको दिल्लीस्थित देह व्यापारमा लगिएको अवस्थामा उद्धार गरी नेपाल ल्याइएको छ। पीडित महिलाका परिवारका अनुसार उनी…

सशस्त्र प्रहरीका ७ जवान बेहोस्, थप उपचारका लागि काठमाडौं लगियो टीकापुरमा

कैलाली ८ जेठ, । टीकापुरमा तालिमरत सशस्त्र प्रहरी बलका सात जना जवान शुक्रबार बिहान दौड्ने क्रममा एक्कासी बेहोस् भएका छन्। प्रहरीका अनुसार बिहान करिब ७ः४५ बजेतिर टीकापुर क्षेत्रमा नियमित शारीरिक…

घोडाघोडीमा अवैध १ टिप्पर, ४ ट्राली खयर जातकाे काठ बरामद, वन कार्यालयको विशेष गस्ती सक्रिय

घोडाघोडी ६ जेष्ठ / कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका वडा नम्बर २ जोकाहा गाउँको पूर्वी क्षेत्रमा पर्ने सुक्तिकाडा खोलाबाट खयर जातको अवैध काठ बरामद गरिएको छ। सव डिभिजन वन कार्यालय साँडेपानीको…