जोशीपुर जेसीजद्वारा वृक्षरोपण विश्व वातावरण दिवसको अवसरमा

जोशीपुर, कैलाली, जेठ २३, २०८३ / विश्व वातावरण दिवसको अवसर पारेर कैलालीको जोशीपुर गाउँपालिकामा “एक बोट वातावरणलाई सपोर्ट” भन्ने मूल नारासहित वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। जोशीपुर जेसीज वर्ष २०२६…

विद्यार्थीहरुले गरे विपन्न परिवारलाई जस्तापाता सहयोग

घोडाघोडी, २६ जेठ २०८३ । “हामी सबैको सानो हात, विपन्नका लागि ठूलो राहत” भन्ने मूल नारालाई आत्मसात गर्दै कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले मुक्तकमैया शिविरमा बसोबास गर्ने एक विपन्न परिवारलाई जस्तापाता…

गृहमन्त्री गुरुङका चार बोल्ड निर्णय, नारायणहिटी हत्याकाण्ड पुनः छानबिन हुने

काठमाडौं, जेठ २६ – दोस्रो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हालेका सुधन गुरुङले पदभार ग्रहणसँगै चार वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्। मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले सुशासन, सुरक्षा र न्यायसँग सम्बन्धित…

घोडाघोडीमा डिएसपी चौधरीको नेतृत्वमा सामाजिक अपराध न्यूनीकरणका लागि राजी समुदायमा सचेतनामूलक कार्यक्र

सुखड, २४ जेठ २०८३। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ जरहीमा सामाजिक अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रसन्न राज…

नेपाल–भारत मैत्री पत्रकार सम्मेलन कार्यक्रम तिकुनियामा सम्पन्न,

घोडाघोडी २३ जेठ २०८३ — भारतको लखिमपुर खिरी जिल्लाको तिकुनियामा नेपाल–भारत पत्रकार सम्मेलन सम्पन्न भएको छ। प्रेस क्लब तिकुनियाको आयोजनामा भएको कार्यक्रम प्रेस क्लब तिकुनियाका संरक्षक आरएन मिश्रको अध्यक्षतामा सम्पन्न…

घोडाघोडी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा”

सुखड, २२ जेठ । कैलालीको घोडाघोडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। नगरभित्रका खोप लगाउने उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप प्राप्त गरेको…

७ डीआईजी सशस्त्र प्रहरीकाे सरुवा, र पदस्थापन

काठमाडौं २२ जेष्ठ २०८३। नेपाल सशस्त्र प्रहरी बलका सातजना नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएकाे छ साथै सातै जनाको पदस्थापन भएको छ । याे समाचार पढेर तपाइलाइ कस्ताे लाग्याे प्रतिक्रिया…

घोडाघोडीमा प्रहरी नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न,

घोडाघोडी, २१ जेठ २०८३ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–सुखडमा इलाका प्रहरी कार्यालय सुखडको आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी प्रसन्नराज चौधरीको सभापतित्वमा…

नेपाल पनि सिमा मिचेको छ भने प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयको प्रष्टिकरण,

काठमाडौं, १७ जेठ २०८३ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिबारे प्रष्टिकरण दिएको छ। आइतबार मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले जारी गरेको…

घोडाघोडीमा प्राकृतिक कृषि प्रविधि सम्बन्धी दुईदिने कृषक तालिम सम्पन्न

सुखड, कैलाली, १६ जेठ / कैलाली जिल्लाको घोडाघोडी नगरपालिका कृषि विकास शाखाको आयोजनामा सञ्चालन गरिएको प्राकृतिक कृषि खेती प्रविधिसम्बन्धी नगरस्तरीय दुईदिने कृषक तालिम सम्पन्न भएको छ। किसानहरूलाई प्राकृतिक तथा अर्गानिक…