लोकेश बमको साहसिक इनिङ्स पनि पर्याप्त भएन, इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
लोकेश बमको साहसिक इनिङ्स पनि पर्याप्त भएन, इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित मुम्बई २५ मा। लोकेश बमको साहसिक ब्याटिङका बाबजुद नेपाल ट्वान्टी–२० विश्वकपमा आइतबार इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ। १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६…
बौनियामा बी.वाई.सी. खुल्ला फुटबल प्रतियोगिता २०८२ सम्पन्न, जोशीपुर युनिटी स्पार्क बन्याे च्याम्पियन
बौनियामा बी.वाई.सी. खुल्ला फुटबल प्रतियोगिता सम्पन्न, जोशीपुर युनिटी स्पार्क च्याम्पियन बौनिया,जाेशीपुर, कैलाली | माघ १७, २०८२ कैलाली जिल्लाको जोशीपुर गाउँपालिका–गैला बौनिया स्थित रघुनाथ माध्यमिक विद्यालयको खेलमैदानमा बी.वाई.सी. (B.Y.C.) युवा क्लबको आयोजनामा सञ्चालन गरिएको “बृहत् खुल्ला फुटबल प्रतियोगिता–२०८२” शनिबार भव्य रूपमा…
चिडियातालकाे जित बन्याे च्याम्पियन, बडिमालिका १४० रनले पराजित
चिडियाताल युथ क्लब च्याम्पियन, बडिमालिका १४० रनले पराजित घोडाघोडी, ३ माघ । कैलालीको घोडाघोडी नगरपालिका–१ ज्वालनगर खेलमैदानमा जारी घोडाघोडी नगरस्तरीय प्रथम क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत माघ ३ गते भएको फाइनल खेलमा चिडियाताल युथ क्लब विजयी बनेको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै…
घोडाघोडीमा नगरस्तरीय प्रथम क्रिकेट प्रतियोगिताको समउद्घाटन भएकाे छ ।
घोडाघोडी, ३० पुस २०८२ ।। बडिमालिका युथ क्लबको आयोजनामा घोडाघोडी नगरस्तरीय प्रथम क्रिकेट प्रतियोगिता २०८२ आज एक विशेष समारोहबीच भव्य रूपमा उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा बडिमालिका युथ क्लबका अध्यक्ष नरेश जंग शाहीले अध्यक्षता गरेका थिए भने, घोडाघोडी नगरपालिका प्रमुख…
अध्यक्ष कप खेलकुद प्रतियोगिताको मोहन्यालमा भव्य समउद्घाटन
अध्यक्ष कप खेलकुद प्रतियोगिताको मोहन्यालमा भव्य उद्घाटन मोहन्याल, २६ पुस । कैलालीको मोहन्याल गाउँपालिकामा आयोजना गरिएको अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८२ को भव्य उद्घाटन भएको छ । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री माननीय रामेश्वर चौधरीले शुक्रबार विशेष समारोहका बीच प्रतियोगिताको उद्घाटन गर्नु…
मोहन्याल गाउँपालिकाद्वारा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताकाे २०८२ घाेषणा
मोहन्याल, २४ पुस | गाउँपालिकाले ‘अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता–२०८२’ आयोजनासम्बन्धी सूचना सार्वजनिक गरेको छ।गाउँपालिकाको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिता आगामी २०८२ पुष २६ देखि २८ गतेसम्म श्री महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा हुने जनाइएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टोली…






