जनकराज शाह कैलाली क्षेत्र नम्बर १ मा चुनावी र्याली
कैलाली १६ फागुन – कैलाली क्षेत्र नम्बर १ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ।प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जनकराज शाहले टिकापुर नगरपालिकामा बृहत र्यालीसहित शक्ति प्रदर्शन गरेका छन्।प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव चिन्ह ‘आँखा’ लिएर मैदानमा उत्रिएका शाहले बाढी व्यवस्थापन र…
बहिनीलाई विवाहमा बीमा उपहार
काठमाडौँ । कैलालीमा पछिल्लो समय विशेष अवसरहरूमा उपयोगी तथा दीर्घकालीन महत्वका उपहार दिने चलन बढ्दै गएको छ। यसैक्रममा मितिनी बहिनीलाई जीवन बीमा पोलिसी उपहार दिएर डिल बहादुर धामीले उदाहरणीय कदम चालेका छन्। घोडाघोडी नगरपालिका–१ निवासी धामीले आफ्नी मितिनी बहिनी पार्वती…
कैलालीमा रुखबाट खसेर ४७ वर्षीय पुरुषको मृत्यु
घोडाघोडी १२ फाल्गुन // कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ मैनापोखरीका ४७ वर्षीय अनिलबहादुर तारामी मगरको रुखबाट खसेर ज्यान गएको छ। फागुन ११ गते कुसुमघाट जंगलमा बाख्रा चराउन गएका बेला साजको रुखमा चढेर घाँस काट्ने क्रममा करिब ४० मिटर माथिबाट खसेर उनको…
सबै सिमा नाका ४ दिनका लागि बन्द कैलाली जिल्ला भरी
कैलाली, ११ फाल्गुन – कैलाली जिल्लाका सम्पूर्ण सिमा नाका फाल्गुन १८ गतेदेखि २१ गते राति १२ बजेसम्म बन्द गरिने भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय कैलालीले उक्त निर्णय गरेको…
कैलाली–२ मा जनताको प्रश्न, उम्मेदवारको जवाफ कार्यक्रमः १५ मध्ये ३ उम्मेदवार मात्रै उपस्थित
जनताको प्रश्न, उम्मेदवारको जवाफ कार्यक्रमः १५ मध्ये ३ उम्मेदवार मात्रै उपस्थित कैलाली, ८ फागुन – कैलाली जिल्ला क्षेत्र नं. २ का उम्मेदवारहरू र जनताबीच प्रत्यक्ष संवाद गराउने उद्देश्यले “जनताको प्रश्न, उम्मेदवारको जवाफ” कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम ककस जानकी जेसिजको…
सर्लाहीमा निर्माणाधीन मन्दिरभित्र पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते
सर्लाही, ७ फागुन ।मलंगवा नगरपालिका–४ ढाँका गाउँस्थित निर्माणाधीन हनुमान मन्दिरभित्र फेला परेको पेस्तोल पड्किँदा १५ वर्षीय एक बालक घाइते भएका छन्। बिहीबार दिउँसो स्थानीय रामविश्वास रायका छोरा आकाश रायले मन्दिरभित्र रातो कपडाले बेरिएको वस्तु भेटेपछि खोलेर हेर्दा पेस्तोल फेला पारेका…
जनताकाे उम्मेदवारसँग प्रत्यक्ष संवाद प्रतिनिधी सभा सदस्य जाेशिपुरमा कार्यक्रम सम्पन्न
जोशीपुरमा प्रतिनिधि सभा उम्मेदवारसँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न कैलाली जाेशिपुर, ५ फागुन — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत कैलाली जिल्ला क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवारहरूसँग अन्तरक्रिया तथा प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न भएको छ। जोशीपुर जेसीज वर्ष २०२६ को…
फागुन ५ गते देशभर नेपाल बन्द गर्ने घोषणा गरेको छ।
धनगढी कैलाली ४ फाल्गुन । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगामी फागुन ५ गते देशभर नेपाल बन्द गर्ने घोषणा गरेको छ। पार्टीको केन्द्रीय समितिले आइतबार विज्ञप्ति जारी गर्दै साम्राज्यवादी डिजाइनअन्तर्गत अघि सारिएको भनिएको निर्वाचन खारेज गर्न, वैदेशिक हस्तक्षेप र दमनविरुद्ध…
राैतहटमा जेनजी युवाद्वारा सरसफाइ कार्यक्रम सम्पन्न
स्राेतः कुन्दन कुशुवाह राैतहट रौतहट ३ फागुन — रौतहट जिल्ला परोहा नगरपालिका वडा नं. ३ तेजापाकड मा जेनजी यूवा मनिष कुशवाहाको समूहद्वारा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। स्थानीय वातावरण स्वच्छ राख्ने उद्देश्यले आयोजित उक्त अभियानमा यूवा, विद्यार्थीहरूको सहभागिता रहेको थियो।…
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सुनसरीमा पेस्तोलसहित एक भारतिय नागरिक पक्राउ परेका छन् । कोशी गाउँपालिका–३ जमुवाबाट जालीनोट, स्वचालित पेस्तोल र करिब १०० ग्राम ब्राउनसुगरसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचन क्षेत्र सुरक्षाका लागि सीमा क्षेत्रमा खटिएको बिओपी श्रीपुरको सशस्त्र प्रहरीको टोलीले भारतीय…










