सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा एमालेका चार मन्त्री बर्खास्त
कैलाली ३१ अषाढ २०८३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा (एमाले) का चार जना मन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्। बर्खास्त हुने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक…
गणेश नेपालीको मृत्यु प्रकरणमा ९ बुँदे सहमति, छानबिन समिति गठनदेखि राहत र रोजगारीसम्मको व्यवस्था
राेसन रसाइली काठमाडौं, असार २८। काठमाडौं महानगरपालिकाको महानगरीय प्रहरी बलसँग सम्बन्धित घटनामा घाइते भई उपचाररत रहेका मृगु सोह गाउँपालिका–१, जलधाराका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा असार २६ गते निधन भएपछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र…
सुर्खेतमा निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, ६३१ जनाले पाए सेवा
सुर्खेत, १५ असार — ह्याप्पी साेल्स (Happy Souls) र गोपाल निना फाउन्डेसन नेपालगञ्जको संयुक्त आयोजनामा सुर्खेतको भेरीगंगा नगरपालिका–१२ स्थित छिन्चु स्वास्थ्य चौकीमा सञ्चालन गरिएको एकदिने निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। असार १३ गते…
मोहन्यालकाे फलेबिसौना स्वास्थ्य चौकीमा : प्रयाप्त सेवासुविधाकाे अभाव
मोहन्यालको फलेबिसौना स्वास्थ्य चौकी : भवन अधुरो, उपकरण अभाव र जीर्ण सडकले जोखिममा नागरिकको स्वास्थ्य मोहन्याल १६ अषाढ २०८३। “कुनै पनि नागरिक उपचारविहीन हुनु मानव अधिकारविहीन हुनु हो” भन्ने भनाइलाई चरितार्थ गर्ने अवस्था मोहन्याल गाउँपालिका–३ फलेबिसौनास्थित प्राथमिक स्वास्थ्य चौकीमा देखिएको…
खोजमूलक पत्रकारिता आजकाे आवश्यक्ता
खोजमूलक पत्रकारिता सुसज्जित बनाउन बर्दगोरियामा तीनदिने पत्रकारिता तालिम सम्पन्न बर्दगोरिया १३ अषाढ कैलाली // पछिल्लो समय सामाजिक सञ्जालमा ‘भाइरल’ हुने प्रवृत्तिले तथ्य र वास्तविकतामा आधारित पत्रकारितामाथि चुनौती थपिरहेका बेला खोजमूलक तथा प्रमाणमा आधारित पत्रकारितालाई प्रवर्द्धन गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकामा…
अध्यक्षकाे नेतृत्वको आडमा विद्यालयको सम्पत्तिमाथि रजाइ ?
विद्यालय व्यवस्थापन समिति अध्यक्षमाथि स्वार्थ बाझिने गतिविधिको आरोप, स्पष्टिकरणकाे माग । घोडाघोडी, ५ अषाढ, । कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका–८ तिलकनगर स्थित श्री मोहनी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति पुर्व अध्यक्ष भोजबहादुर शाहीमाथि विद्यालयको जग्गा आफैंले ठेक्कामा लिएको तथा ठेक्का रकम…
कार्यकाल समाप्त हुदा पनी विव्यसकाे नयाँ समिति गठन किन भएन, अभिभावकको प्रश्न
विद्यालय व्यवस्थापन समितिको म्याद सकिएको एक महिना बित्दा पनि नयाँ समिति गठन किन हुन सकेन ? अभिभावकको प्रश्न रहेकाे छ । घोडाघोडी ३ अषाढ २०८३ ,// कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका–८ स्थित श्री मोहनी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएको…
विद्यार्थीहरुले गरे विपन्न परिवारलाई जस्तापाता सहयोग
घोडाघोडी, २६ जेठ २०८३ । “हामी सबैको सानो हात, विपन्नका लागि ठूलो राहत” भन्ने मूल नारालाई आत्मसात गर्दै कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले मुक्तकमैया शिविरमा बसोबास गर्ने एक विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको छ। घोडाघोडी नगरपालिका–८ स्थित मुक्तकमैया शिविरमा बस्ने बुधराम…
घोडाघोडी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा”
सुखड, २२ जेठ । कैलालीको घोडाघोडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। नगरभित्रका खोप लगाउने उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप प्राप्त गरेको सुनिश्चित भएपछि शुक्रबार आयोजित एक कार्यक्रमबीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता…
७ डीआईजी सशस्त्र प्रहरीकाे सरुवा, र पदस्थापन
काठमाडौं २२ जेष्ठ २०८३। नेपाल सशस्त्र प्रहरी बलका सातजना नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएकाे छ साथै सातै जनाको पदस्थापन भएको छ । याे समाचार पढेर तपाइलाइ कस्ताे लाग्याे प्रतिक्रिया दिनुहाेला










