Bardagoriya gaupalika

कैलाली २८ असोज // कैलालीको बर्दगोरिया गाउँपालिकाले मृतकका परिवारलाई क्रियाकर्म खर्च व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले जनही १० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको हो।

यही क्रममा बुधबार गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सम्बन्धित परिवारका सदस्यलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।

According to Bardagoriya gaupalika, 31 families were provided with NPR 310,000 in total.

Moreover, the aid was offered to ease the financial burden on families during funeral rites after a relative’s death.

रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कुँवरसँगै प्रमुख प्रशासकीय अधिकृत धर्मबहादुर थारु र वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारुको उपस्थिति रहेको थियो।

सो अवसरमा अध्यक्ष कुँवरले आफन्त गुमाउँदाको पीडासँगै क्रियाकर्ममा लाग्ने खर्चले परिवारलाई थप आर्थिक बोझ पर्न सक्ने भएकाले राहतस्वरूप आर्थिक सहायता प्रदान गरिएको बताए।

He said the local government stands with citizens in good times and bad. Therefore, helping families in difficult circumstances is his duty. The assistance provided by the municipality is expected to relieve some funeral expenses. It aims to help families manage costs during the cremation or burial.

तपाईँलाई यो समाचार पढेर कस्तो लाग्यो 👍👏🥰

Leave a Reply

Your email address will not be published. Required fields are marked *