विश्वमञ्चमा न्यायको कुरा गर्दा आफ्नै नागरिकको पीडा कहिले सुनिन्छ?’ दलमर्दन कामीको टीप्पणी
काठमाडौं ११ असोज २०८३ // संयुक्त नागरिक पार्टीका अध्यक्ष दल मर्दन कामीले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु न्याय, विपद् र नेपालको अवस्थाबारे उठाएका विषय महत्त्वपूर्ण भए पनि आफ्नै…
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन : ‘जलवायु परिवर्तनले सीमा चिन्दैन’
न्यूयोर्क ९ असाेज २०८३। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालले भोगिरहेको जलवायुजन्य विपद्लाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा प्रस्तुत गरेका छन्। महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले…
घाेडाघाेडीमा फाेहाेर फाल्ने डम्पिङ साइट बनाउने पालिकाकाे निणय बिरूद्द स्थानीयको विरोध
कैलाली, ८ असाेज २०८३ । कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका वडा नं. ९ र १० को सीमाना क्षेत्रमा पर्ने रानीझिरौखा तथा आसपासको क्षेत्रमा फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साइट निर्माण गर्ने तयारीप्रति…
मन्त्री चौधरीद्वारा दार्चुलाका ४० परिवारलाई सुप सरकारको राहत सहयोग
दार्चुला, ६ असोज । सुदुरपश्चिम प्रदेश दार्चुलाको ब्याँस गाउँपालिका–४ मडगाउँमा बाढी, पहिरो तथा भू–स्खलनका कारण विस्थापित भएका ४० घरपरिवारलाई राहत सामग्री सहयोग गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा…
एघारौँ संविधान दिवस घोडाघोडीमा दीप प्रज्वलन गरी मनाइयो
घोडाघोडी ३ असोज // संविधान दिवस–२०८३ को अवसरमा सुखड बजार चोकमा दीप प्रज्वलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख खडकबहादुर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालको संविधान जारी…
तिजमा निःशुल्क पानी र मही वितरण घाेडाघाेडी जेसिजद्वारा
घाेडाघाेडी २९ भदौ, सुखड । महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा घोडाघोडी जेसीज वर्ष २०२६ ले कैलालीको घोडाघोडी नगरपालिका क्षेत्रका विभिन्न स्थानमा निःशुल्क पानी तथा मही वितरण गरेको छ। तीजको…
मन्त्रीमाथि कारबाहीदेखि IGP माथिको आरोपसम्म : बालेन सरकारमाथि सुशासनको परीक्षा
काठमाडौं २८ भाद्र २०८३् प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा पछिल्लो समय मन्त्रीहरूको राजीनामा, बर्खास्ती तथा विवादका घटनाले राजनीतिक माहोल तातेको । एकातिर पदीय आचरण, स्वार्थको द्वन्द्व र कार्यसम्पादनसँग सम्बन्धित प्रश्न…
जनविश्वास कृषि सहकारीद्वारा रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग
कैलाली, २३ भाद्र २०८३— कैलालीको घोडाघोडी नगरपालिका–८ कल्जुगीमा रहेको श्री जनविश्वास कृषि सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ।…
कैलाली रोयल डान्सिङ स्टार प्रतियोगिता २०८३ को सेमिफाइनल सम्पन्न, १३ जना फाइनलमा प्रवेश
सुखड, कैलाली । घोडाघोडी नगरपालिका–२ साडेपानीमा आयोजित कैलाली रोयल डान्सिङ स्टार प्रतियोगिता २०८३ को सेमिफाइनल चरण सम्पन्न भएको छ। विभिन्न चरणमा अडिसनदेखि सेमिफाइनलसम्मको कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको आयोजक रोयल्स डान्स…
कुलमानसँग प्रधानमन्त्री बालेनले सोधे– सुरुङभित्र फसेकाको उद्धार कसरी गर्ने ?
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा बिहीबार भएको भेटवार्तामा…
