जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

विचार

गुडफ्राइडे र इस्टर सन्डे: बलिदान र पुनरुत्थानको सन्देश

काठमाडौं | २१ चैत्र २०८२ । विश्वभरका ख्रिष्टियन धर्मावलम्बीहरूले गुड फ्राइडे (असल शुक्रबार) इस्टर सन्डे (आइतबार) विशेष श्रद्धा र विश्वासका साथ मनाउने गर्दछन । यी दुई धार्मिक विश्वासका आधारमा येशू ख्रीष्टको जीवनका अत्यन्त महत्वपूर्ण घटनासँग सम्बन्धित छन् । येशुको क्रूसमा…

कोठा माग्न जादा जातीय विभेदको अनुभव : रिमा विश्वकर्मा

काठमाडौँ, २१ चैत २०८२प्रतिनिधि सभा सदस्य रिमा विश्वकर्मा ले आफू सांसद भइसकेपछि पनि जातीय विभेदको सामना गर्नुपरेको बताउँदै नेपाली समाजमा अझै गहिरो रूपमा असमानता जरा गाडेर बसेको यथार्थ उजागर गरेकी छन्। राष्ट्रिय दलित आयोग ले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै…

दलितप्रति राज्यको क्षमायाचनाको तयारी, नेपाल नयाँ ‘डिपार्चर’

तर्फकाठमाडौं, १५ चैत / नेपाल सरकारले दलित तथा सीमान्तकृत समुदायमाथि विगतमा भएको विभेद र अन्यायप्रति औपचारिक रूपमा क्षमायाचना गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ अन्तर्गत १५ दिनभित्र क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने योजना अघि सारिएको…

कैलालीमा ६१ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस मनाइने

कैलाली ६ चैत्र — घोडाघोडी नगरपालिका वडा नं. १ सुखडस्थित हेलीप्याडमा ६१औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस मनाइने भएको छ। चैत्र ७ गते (मार्च २१) दिउँसो १२ बजे आयोजना हुने उक्त कार्यक्रम दलित जागरण अभियान को आयोजनामा सञ्चालन हुन लागेको…

जेशिपुर जेसिज ११ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न

जेशिपुर, २४ पुस २०८२ ।जेशिपुर जेसिजको ११ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम–२०२६ अध्यक्ष भुमी सागर सुनारको सभाध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी, विशिष्ट…