रसुवा बाढीपीडितका लागि श्री जयगडी एकता समाजको आर्थिक सहयोग।
कैलाली । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि श्री जयगडी एकता समाजले रु १ लाख १५ हजार ५५५ आर्थिक सहयोग गरेको छ। भाद्र १० गते आएको बाढीबाट…
बाढीपीडितका लागि ओम कृष्ण हस्पिटलको आर्थिक सहयोग
टीकापुर, १७ भदौ २०८३ । रसुवा, नुवाकोट र त्रिशूली क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि टीकापुरस्थित ओम कृष्ण हस्पिटल एण्ड रिसर्च प्रालिले राहत सहयोग गरेको छ।…
घोडाघोडीमा रक्तदान कार्यक्रम, ५६ पिन्ट रगत सङ्कलन
सुखड, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा आयोजित रक्तदान कार्यक्रममा ५६ पिन्ट रगत सङ्कलन भएको छ।घोडाघोडी उद्योग वाणिज्य सङ्घको आयोजना तथा घोडाघोडी सुनचाँदी व्यवसायी सङ्घको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको…
भोटेकोशी बाढीमा विदेशबाट के के राहात प्राप्ती ,
काठमाडौं, भदौ १४ — भोटेकोशी क्षेत्रमा भएको विपत्तिपछि नेपाललाई विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारबाट राहत तथा उद्धार सामग्री र आर्थिक सहयोग प्राप्त हुन थालेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल…
चीनद्बारा बाढीपीडितका लागि ३० करोड नगद सहयोग
The Governments of Nepal and China have provided cash assistance for the Rasuwa flood victims. At a program held on Sunday at the Ministry of Finance, Chinese Ambassador Zhang Maoming…
रसुवा बाढीपीडितका लागि नाईल इङ्लिस बोर्डिङ स्कुल टीकापुरद्वारा आर्थिक सहयोग
टीकापुर १२ भाद्र २०८३ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि टीकापुरस्थित नाईल इङ्लिस बोर्डिङ स्कुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग…
भोटेकोशी बाढी प्रति, प्रधानमन्त्री शाहको सम्बोधन
काठमाडौं १० भद्र २०८३ // रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट ५० भन्दा बढी नागरिकको मृत्यु भएको प्रति स्तव्ध हुदै सामाजिक सञ्जालमार्फत देशवासीलाई प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गरेका…
प्रेमीसँग श्रीमती मिलेर श्रीमानकाे हत्या, पाँच जना पक्राउ
धनगढी । कैलालीमा श्रीमानकाे हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीसहित पाँच जनालाई पक्राउ गरेको छ। लम्कीचुहा नगरपालिका–४ का ३३ वर्षीय दीपक सुनारको हत्या आरोपमा प्रहरीले उनकी श्रीमती यमुना सुनारसहित पाँच जनालाई…
घोडाघोडी–८ मा नेतृत्व चयनमा जातीय विभेद,‘योग्यतालाई होइन जातलाई प्राथमिकता’
घोडाघोडी ८ भाद्र २०८३। कैलाली जिल्ला घोडाघोडी नगरपालिका–८ मा सामुदायिक विद्यालय, सामुदायिक वन तथा सामाजिक संस्थाको नेतृत्व चयनमा जातीय पहिचानलाई प्राथमिकता दिने गरिएको भन्दै स्थानीय सरोकारवालाले प्रश्न उठाएका छन्। विशेषगरी…
टीकापुरका भूमिहीनलाई बसेकै ठाउँमा लालपुर्जा दिन ज्ञापनपत्र बुझीन मन्री प्रतिभा रावले
टीकापुर,कैलाली ७ भाद्र २०८३ // कृषि, भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले टीकापुरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई उनीहरू बसेकै स्थानमा जग्गाको स्वामित्व उपलब्ध गराउन सरकारका…
