जनहित खबर

Janahit khabar

सबै

रास्वपाको घोडाघोडी नगर कोषाध्यक्षमा पुष्पा ठकुरी बम मनोनित

कैलाली । राट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को घोडाघोडी नगरकमिटीको कोषाध्यक्षमा पुष्पा ठकुरी बम मनोनित भएकी छन् । बुधबार बसेको पार्टीको नगर समितिको बैठकले ठकुरीलाई नगर कोषाध्यक्षमा मनोनीत गरेको हो ।


रास्वाले देशभर आफ्नो संगठन तथा पार्टीको विस्तारका लागि काम गरिरहेको जनाएको छ । जसका लागि ७ सय ५३ पालिकामा पार्टीका कमिटि गठन गरिरहेको जनाएको छ । घोडाघोडी नगर कमिटिमा केही पदमा मनोनित भए पनि केही बाँकी रहेको जनाएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *