जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

Latest post

भारतको दिल्लीबाट तीन सन्तानकी महिलाको उद्धार, मानव बेचबिखन आरोपमा एक पक्राउ

कैलाली, टीकापुर १३ जेष्ठ — कैलालीको टीकापुर नगरपालिका–१ विशालनगरकी २२ वर्षीया टंका विक (सुनिता) भारतको दिल्लीस्थित देह व्यापारमा लगिएको अवस्थामा उद्धार गरी नेपाल ल्याइएको छ। पीडित महिलाका परिवारका अनुसार उनी जेठ १ गते घरबाट टीकापुरस्थित केरा बगैँचामा काम गर्न जाने…

राष्ट्रिय मावि तारानगरमा नयाँ नेतृत्व, प्रधानाध्यापकमा नरबहादुर चौधरी नियुक्त

घाेडाघाेडी ११ जेष्ठ, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ तारानगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय तारानगर मा नयाँ प्रशासनिक नेतृत्व चयन गरिएको छ। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार नरबहादुर चौधरी प्रधानाध्यापक तथा दिनेश साउद सहायक प्रधानाध्यापकमा नियुक्त भएका छन्। यसअघि विद्यालयको…

सशस्त्र प्रहरीका ७ जवान बेहोस्, थप उपचारका लागि काठमाडौं लगियो टीकापुरमा

कैलाली ८ जेठ, । टीकापुरमा तालिमरत सशस्त्र प्रहरी बलका सात जना जवान शुक्रबार बिहान दौड्ने क्रममा एक्कासी बेहोस् भएका छन्। प्रहरीका अनुसार बिहान करिब ७ः४५ बजेतिर टीकापुर क्षेत्रमा नियमित शारीरिक तालिम अन्तर्गत दौडिरहेका बेला उनीहरू बेहोस् भएका हुन्। बेहोस् भएका…

घोडाघोडीमा अवैध १ टिप्पर, ४ ट्राली खयर जातकाे काठ बरामद, वन कार्यालयको विशेष गस्ती सक्रिय

घोडाघोडी ६ जेष्ठ / कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका वडा नम्बर २ जोकाहा गाउँको पूर्वी क्षेत्रमा पर्ने सुक्तिकाडा खोलाबाट खयर जातको अवैध काठ बरामद गरिएको छ। सव डिभिजन वन कार्यालय साँडेपानीको विशेष निगरानी तथा डिभिजन वन कार्यालय पहलमानपुरका जमदार पुष्पराज भट्टको…

जोशिपुर जेसिज २०२६ को कार्यसम्पादन प्रस्तुत

जोशिपुर ५ जेष्ठ// कैलाली जिल्लाको जोशीपुर गाउँपालिका मा जोशीपुर JCI ले वर्ष २०२६ को कार्यसम्पादन प्रतिवेदन प्रस्तुत कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता शाखा वर्ष २०२६ का अध्यक्ष जीवनलाल डंगौरा ले गरेका थिए। कार्यक्रममा जोशीपुर जेसीजका संस्थापक अध्यक्ष,…

कैलालीमा “कैलाली डान्स स्टार २०८३” आयोजना हुँदै

कैलाली ४ जेष्ठ// कैलाली जिल्लामा “कैलाली डान्स स्टार २०८३” आयोजना हुने भएको छ । आयोजक संस्था रोयल डान्स स्टुडियो ले सोमबार घोडाघोडी नगरपालिका–१ सुखडमा पत्रकार सम्मेलन गर्दै यही जेठ २३ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो ।जिल्लाका विभिन्न ठाउँमा…

बालमैत्री स्थानीय शासन घोषणामा सञ्चारकर्मीहरूसंग भजनीमा अन्तरक्रिया

भजनी, १ जेठ २०८३ । कैलाली जिल्लाको भजनी नगरपालिका मा “बालमैत्री पालिका, समावेशी समाजको आधार” भन्ने मूल नाराका साथ बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यार्ड नेपाल ले आयोजना गरेको उक्त…

घाेडाघाेडीमा पूर्ण अपाङ्गता तथा अति असक्त नागरिकलाई राहात वितरण

घाेडाघाेडी २९ बैशाख २०८३ / कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका वडा नं. ६ को आयोजनामा पूर्ण अपाङ्गता तथा अति असक्त अपाङ्गता भएका २८ जना नागरिकलाई कम्बल, डस्ना र झुल वितरण गरिएको छ। वडा अध्यक्ष धनबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लक्षित वर्गका…

घोडाघोडीमा पोषण प्रदर्शनी मेला २०८३ सम्पन्न

घोडाघोडी २९ बैशाख // कैलालीको जिल्ला घोडाघोडी नगरपालिका–१ सुखडस्थित हेलिप्याडमा “पोषण प्रदर्शनी मेला २०८३” सम्पन्न भएको छ। घोडाघोडी नगरपालिकाको आयोजना तथा केयर नेपाल, आईडिइ नेपाल र याक नेपालको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रम धनश्याम ओझा को सभाध्यक्षतामा सम्पन्न…

एसइई नतिजापछि वीरगन्जमा किशोरको आत्महत्या

वीरगन्ज / २९ वैशाख — माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजापछि निराश बनेका एक किशोरले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ। पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर–५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर–११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका १५…