पुरा एलपी ग्यास भएको सिलिण्डर बिक्री सुरु

काठमाडौं, ३१ अषाढ – नेपाल आयल निगमले आज बुधबार देखि पुनः साविककै १४.२ किलोग्राम एलपी ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार…

गणेश नेपालीको मृत्यु प्रकरणमा ९ बुँदे सहमति, छानबिन समिति गठनदेखि राहत र रोजगारीसम्मको व्यवस्था

राेसन रसाइली काठमाडौं, असार २८। काठमाडौं महानगरपालिकाको महानगरीय प्रहरी बलसँग सम्बन्धित घटनामा घाइते भई उपचाररत रहेका मृगु सोह गाउँपालिका–१, जलधाराका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा…

रामावि तारानगरको विव्यस गठनको दोस्रो भेलाबाट पनि अझै लागेन टुङ्गो ।

घोडाघोडी, २७ अषाढ // कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय माध्यमिक विद्यालय तारानगरको विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन प्रक्रिया अझै टुङ्गिन सकेको छैन। शनिबार आयोजित अभिभावकहरूको दोस्रो भेलाबाट पनि सदस्य…

पुल नबन्दा सुक्टिकाँडा नदी तरेर विद्यालय जान बाध्य विद्यार्थी

घोडाघोडी, २७ अषाढ // कैलालीको घोडाघोडी नगरपालिका–६ र ८ जोड्ने सुक्टिकाँडा नदीमा पुल नहुँदा राष्ट्रिय माध्यमिक विद्यालय, तारानगरमा अध्ययनरत विद्यार्थीहरू बर्खायाममा ज्यानको जोखिम मोलेर नदी तरेर विद्यालय जान बाध्य भएका…

स्पष्टीकरणपछि पुनः सक्रिय देखिए डीएसपी प्रसन्नराज चौधरी, सडकमै चालकलाई ट्राफिक नियमको व्यावहारिक प्रशिक्षण

जनहित खबर घोडाघोडी २६ अषाढ २०८३ // कैलाली जिल्लाको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरी स्पष्टीकरण प्रक्रिया पूरा गरेपछि पुनः सक्रिय रूपमा फिल्डमा देखिएका छन्। उनले…

सुर्खेतमा निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, ६३१ जनाले पाए सेवा

सुर्खेत, १५ असार — ह्याप्पी साेल्स (Happy Souls) र गोपाल निना फाउन्डेसन नेपालगञ्जको संयुक्त आयोजनामा सुर्खेतको भेरीगंगा नगरपालिका–१२ स्थित छिन्चु स्वास्थ्य चौकीमा सञ्चालन गरिएको एकदिने निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरबाट…

बडिमालिका युथ क्लबको प्रथम अधिवेशन सम्पन्न, नया कार्यसमिति चयन ‌।

घोडाघोडी (कैलाली), असार २१ // “स्वस्थ युवा, सबल समाज : बडिमालिका युथ क्लबको अटल विश्वास” भन्ने मूल नारासहित कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा बडिमालिका युथ क्लबको प्रथम अधिवेशन सम्पन्न भएको छ।…

घोडाघोडीमा खेलाडी, विद्यार्थी र विद्यालय सम्मानित, सङ्गीता विकलाई रु. १ लाख पुरस्कार

घोडाघोडी २० अषाढ // २२ औँ एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिप–२०२६ मा महिला ४०० मिटर दौडमा नयाँ राष्ट्रिय यु–२० कीर्तिमान कायम गरेकी कैलालीको घोडाघोडी नगरपालिकाकी खेलाडी सङ्गीता विकलाई घोडाघोडी नगरपालिकाले नगद…

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

दिपक बिक :रिपोर्टिङ बार्दिया, १९ अषाढ // सरकारले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारहरूलाई जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण गर्ने अभियान बर्दिया जिल्लाबाट औपचारिक रूपमा सुरु गरेको छ। बर्दियाको बढैयाताल गाउँपालिका–४…

मोहन्यालकाे फलेबिसौना स्वास्थ्य चौकीमा : प्रयाप्त सेवासुविधाकाे अभाव

मोहन्यालको फलेबिसौना स्वास्थ्य चौकी : भवन अधुरो, उपकरण अभाव र जीर्ण सडकले जोखिममा नागरिकको स्वास्थ्य मोहन्याल १६ अषाढ २०८३। “कुनै पनि नागरिक उपचारविहीन हुनु मानव अधिकारविहीन हुनु हो” भन्ने भनाइलाई…