३ दिनदेखि भाँचिएका विद्युत् पोल मर्मत कार्य तीव्र कार्य
समाचार:दिपक विक टीकापुर, ४ फागुन सुदुरपश्चिम कैलाली जिल्लामा फागुन २ गते दिउँसो करिब ३:४५ बजे आएको हावाहुरीका कारण टीकापुर नगरपालिका वडा नं. १, एकतानगर क्षेत्रमा विद्युत् पोलहरू भाँचिएका थिए। हावाहुरीका…
विद्यालयको जग्गा खाली गराउन कडा कदम, विद्युत लाइन काट्ने निर्णय
घोडाघोडी ४ चैत्र २०८२— कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नं. १ सुखड उत्तरपूर्वी बजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयको नाममा दर्ता श्रेस्ता कायम रहेको कित्ता नं. ७ घ २५१ अन्तर्गत १–१२–२ क्षेत्रफलको…
भजनी १ लाई असार मसान्तभित्र बालमैत्री वडा घोषणा गर्ने सामूहिक प्रतिबद्धता
भजनी, ३ चैत्र २०८२, कैलालीको भजनी नगरपालिका वडा नम्बर १ लाई २०८३ साल असार मसान्तभित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्। वल्र्ड भिजन इन्टरनेशनल नेपाल र…
नगरपालिकाका प्रमुख पुष्प बादी सहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले रुकुम पश्चिमको चौरजहारी नगरपालिका का प्रमुख पुष्प बादी सहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।मंगलबार आयोगले मेयर बादी र सोही नगरपालिकामा करार…
कैलालीमा हावाहुरीसहितको वर्षातले विद्युत् सेवा अवरुद्ध, किसानको बालीमा पनि क्षति
कैलाली — सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका विभिन्न पालिकामा गएराति चैत्र १ गते बेलुका र राति आएको तेज हावाहुरीसहितको वर्षाले विद्युत् संरचनामा क्षति पुर्याएको छ।नेपाल विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रका अनुसार…
सेती प्रादेशिक अस्पतालमा बिरामीको चापः अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य केन्द्र, सेती प्रादेशिक अस्पतालमा पछिल्लो समय बिरामीहरूको संख्यामा वृद्धि भएको छ। अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै गर्मी मौसमको सुरुवात र बढ्दो वातावरणीय…
दलित एकताको आवश्यकता, कैलालीमा जिल्ला स्तरीय दलित भेला सम्पन्न
कैलाली, २६ फागुन। “दलितको एकता आजको आवश्यकता” भन्ने मूल नारासहित कैलाली जिल्ला स्तरीय दलित अगुवाहरूको भेला बर्दगोरिया गाउँपालिका–१ मा सम्पन्न भएको छ। कार्यक्रममा कैलालीका १३ वटै स्थानीय तहबाट आएका दलित…
नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले लिए शपथ
काठमाडौं, २६ फागुन — नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। फागुन २५ गते सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका…
धनुषा–१ मा खारेज उम्मेदवारकै मत अग्रस्थानमा, मतपरिणाम अन्योलमा
जनकपुर, २४ फागुन — धनुषा क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना जारी रहँदा खारेज भइसकेका उम्मेदवारले नै सबैभन्दा बढी मत पाएपछि मतपरिणाम अन्योलमा परेको छ। पछिल्लो मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र…
जेन जी आन्दोलन छानबिन आयोगको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश
काठमाडाैँ । भाद्र २३ र २४ गते भएको ’जेन जी’ आन्दोलनका बारेमा सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय छानबिन आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित…
