गुडफ्राइडे र इस्टर सन्डे: बलिदान र पुनरुत्थानको सन्देश
काठमाडौं | २१ चैत्र २०८२ । विश्वभरका ख्रिष्टियन धर्मावलम्बीहरूले गुड फ्राइडे (असल शुक्रबार) इस्टर सन्डे (आइतबार) विशेष श्रद्धा र विश्वासका साथ मनाउने गर्दछन । यी दुई धार्मिक विश्वासका आधारमा येशू ख्रीष्टको जीवनका अत्यन्त महत्वपूर्ण घटनासँग सम्बन्धित छन् । येशुको क्रूसमा…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हजारौँ नेपाली विदेशतर्फ, अवसर र बाध्यताको संगम
काठमाडौँ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देशभित्र र बाहिर आवतजावतको मुख्य केन्द्रका रूपमा रहेको छ। यही विमानस्थलबाट विश्वका विभिन्न देशहरूमा रोजगारी, अध्ययन, भ्रमण तथा कूटनीतिक प्रयोजनका लागि नेपाली नागरिकहरू जाने–आउने गर्दछन्।यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान मात्र नभई देशका…
कोठा माग्न जादा जातीय विभेदको अनुभव : रिमा विश्वकर्मा
काठमाडौँ, २१ चैत २०८२प्रतिनिधि सभा सदस्य रिमा विश्वकर्मा ले आफू सांसद भइसकेपछि पनि जातीय विभेदको सामना गर्नुपरेको बताउँदै नेपाली समाजमा अझै गहिरो रूपमा असमानता जरा गाडेर बसेको यथार्थ उजागर गरेकी छन्। राष्ट्रिय दलित आयोग ले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै…
सभामुखमा डपि अर्यालको सम्भावना उपसभामुख कसको पक्षमा ?
काठमाडौं — प्रतिनिधि सभाको सभामुख आइतबार चयन गरिने भएको छ। बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा रामचन्द्र पौडेलले बिहीबार दिउँसो २ बजे बस्ने गरी संसद् बैठक आह्वान गरेका हुन्। संसद् बैठक सुरु भएकै दिन सभामुख चयन प्रक्रिया अघि बढाउने विषयमा प्रतिनिधित्व…
लम्कीचुहा नगर इसाई समाजद्वारा गुड फ्राइडेमा सांस्कृतिक कार्यक्रम तथा रक्तदान शिविर आयोजना
लम्कीचुहा १७ चैत्र । कैलाली जिल्ला लम्कीचुहा नगर इसाई समाजले यही चैत २० गते गुड फ्राइडेको अवसर पारेर विशेष ख्रीष्टियन सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम सञ्चालनका विषयमा चैत १७ गते आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै नगर इसाई समाजका…
प्रधानमन्त्री बालेन शाहद्वारा सुदूरपश्चिमका सांसदहरूसँग बालुवाटारमा छलफल
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग विशेष छलफल गरेका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा सुदूरपश्चिमबाट निर्वाचित विभिन्न राजनीतिक दलका प्रतिनिधि सभा सदस्यहरूको उपस्थिति रहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार यो…
नेपाल पत्रकार महासङ्घको ७१ औँ स्थापना दिवस कैलालीमा सम्पन्न
धनगढी, १६ चैत / नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा कैलालीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कैलाली जिल्ला शाखाका अध्यक्ष श्रवण देउबाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाभर क्रियाशील पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमबारे जानकारी…
दलितप्रति राज्यको क्षमायाचनाको तयारी, नेपाल नयाँ ‘डिपार्चर’
तर्फकाठमाडौं, १५ चैत / नेपाल सरकारले दलित तथा सीमान्तकृत समुदायमाथि विगतमा भएको विभेद र अन्यायप्रति औपचारिक रूपमा क्षमायाचना गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ अन्तर्गत १५ दिनभित्र क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने योजना अघि सारिएको…
महिलाको सुरक्षाका लागि ‘ब्लु बस’ योजना, १०० दिनभित्र २५ बस सञ्चालन गर्ने लक्ष्य
काठमाडौं १४ चैत — सरकारले महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यले ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने योजना अघि सारेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको १०० दिने कार्यसूचीमा यो योजना समावेश गरिएको हो।सरकारको योजना अनुसार सातै प्रदेशमा निःशुल्क ‘ब्लु…
जोशीपुरमा महिला हिंसा न्यूनीकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
जोशीपुर, १४ चैत २०८२ जोशीपुर गाउँपालिका वडा नं. १ मा महिला हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जोशीपुर जेसिज वर्ष २०२६ का अध्यक्ष जीवनलाल डगौराको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा प्रमुख अतिथिका रूपमा जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखादेवी कठरिया…





















