नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ
काठमाडौं १२ चैत्र काठमाडौं मा नर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज अपराह्न २:०० बजे हुने भएको छ। शपथ कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालय ले…
भोजपुर खानेपानी समितिमा नयाँ नेतृत्व
घोडाघोडी १२ चैत्र- कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–३ भोजपुरस्थित भोजपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ कार्यसमिति चयन गरिएको छ।बुधबार सम्पन्न भेलाले गणेशबहादुर डंगौराको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन…
सत्ती भन्सारको ८ महिनामा ६०% राजस्व सङ्कलन, लक्ष्य भेट्न चुनौती
टीकापुर,१० फाल्गुन । कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरेको छ।कार्यालयले चालु आर्थिक वर्षमा १५ करोड ८४ लाख…
बाटोमै सुत्केरी: स्वास्थ्य चौकी पुग्न नपाउँदै !मोहन्यालमा
मोहन्याल ९ चैत्र – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ बुडियमकी एक महिलाले स्वास्थ्य चौकी पुग्न नपाउँदै बाटोमै शिशु जन्माएकी छन्। स्थानीय दुर्गा बिक फलेबिसाउन स्वास्थ्य चौकीतर्फ जाँदै गर्दा…
घाेडाघाेडीमा बस ठाेकिएर पल्टीदा : १७ जना घाइते, एक जनाको अवस्था गम्भीर
कैलाली ८ चैत्र — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका–१ डोडापुल नजिक शनिबार साँझ करिब ६:४५ बजे बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनासहित बसमा सवार १६ जना गरी कुल १७ जना…
घाेडाघाेडीमा ६१ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस भव्य रूपमा सम्पन्न
कैलाली, ७ चैत्र — कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नं. १ सुखडस्थित हेलीप्याडमा ६१औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस भव्यताका साथ सम्पन्न भएको छ। दलित जागरण अभियान का संयोजक एल.बी.…
कैलालीमा ६१ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस मनाइने
कैलाली ६ चैत्र — घोडाघोडी नगरपालिका वडा नं. १ सुखडस्थित हेलीप्याडमा ६१औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस मनाइने भएको छ। चैत्र ७ गते (मार्च २१) दिउँसो १२ बजे आयोजना हुने…
टीकापुरका किसान परिवार भैंसी पालनबाट दैनिक ७० लिटरसम्म दूध उत्पादन गर्छन
टीकापुर, ६ चैत्र, कैलाली टीकापुर नगरपालिका वडा नं. १ मा सञ्चालनमा रहेको महुन्याल भैँसी फर्मका सञ्चालक दुर्गाप्रसाद जैसी र ईश्वरीकुमारी जैसी अहिले सफल पशुपालक व्यवसायीका रूपमा परिचित बन्दै गएका छन्।…
श्रीमतीको गोलि हानि हत्या गरी आत्महत्या प्रयास गर्ने मगरको बयान यस्तो:
धनगढी, ५ फाल्गुन — कैलालीको गोदावरी नगरपालिका–४ अमलेशैनीमा श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या प्रयास गरेका रामबहादुर मगरको होस खुलेको छ। बुधबार जंगलमा बाख्रा चराउन गएका बेला मगरले भरुवा बन्दुक…
राजेश हमाललाई ल्याएर फिल्म निर्माण गर्ने भन्दै भ्रष्टाचार, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं ५ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अछामको ढकारी गाउँपालिकामा चलचित्र निर्माणका नाममा बजेट दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।…
