डा. महावीर पुनलाई म्याग्दीमा उज्यालो नेपाल पार्टीको समर्थन
काठमाडौँ २४ माघ ।। पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा वैज्ञानिक डा. महावीर पुनलाई प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीले समर्थनको घोषणा गरेको छ। पार्टीका महासचिव धर्म चौधरीले जारी गरेको…
शुक्लाफाँटामा माघ अन्तिम साताबाट बाघ गणनाको तयारी
पर्सा ८ माघ ।। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणनाको…
उम्मेदवारको नामावली प्रकाशन आज गरिंदै
काठमाडौं माघ ८ ।। निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नामावाली प्रकाशन गर्दैछ । मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्न लागिएको आयोगले जनाएको छ । मंगलबार…
आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने
काठमाडौँ माघ७।। प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार मनोनयन…
कैलाली–५ मा नेपाली काँग्रेस, नेकपा एमाले, रास्वपा, नेकपा र स्वतन्त्र गरी १४ जनाले उम्मेदवारी दर्ता
काठमाडौँ माघ ६ ।। आसन्न फागुन २१ को निर्वाचनमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दलले आज उम्मेदवारी दर्ता गराएका छन्।कैलालीमा जिल्लाको एक मात्र उपमहानगरपालिका क्षेत्र सहितको निर्वाचन क्षेत्र न ५…
जगदीश खरेल रास्वपाबाट ललितपुर–२ मा उम्मेदवार
काठमाडौँ माघ ६ ।। जगदीश खरेल रास्वपाबाट निर्वाचनमा सहभागी हुने भएका छन । सोमबार सञ्चारमन्त्रीबाट राजीनामा दिएका खरेलले आज मंगलबार औपचारिक रूपमै रास्वपा प्रवेश गर्ने नेता गणेश पराजुलीका अनुसार खरेलको…
शिक्षामन्त्री महाबिर पुनले दिए राजीनामा
काठमाडौं ६ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । आज मंगलबार अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् ।…
कांग्रेसले डडेलधुरामा नैनसिंह महरलाई उम्मेदवार
काठमाडौं माघ ६ ।। नेपाली कांग्रेसले डडेलधुराबाट चुनाव लड्न नैनसिंह महरलाई अघि सारेको छ । सोमबार बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले महरलाई उम्मेदवार बनाएको हो। यहाँ कांग्रेसका पूर्वसभापति शेरबहादुर…
आज देशभर उम्मेदवारी दर्ता, यस्तो छ आयोगको कार्यतालिका
काठमाडौ माघ ६ ।। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना…
निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गर्यो
निर्बाचन आयोगले सार्वजनिक गरेको विवरणमा ५७ वटा निर्वाचन चिह्न र ६३ वटा राजनीतिक दलबाट ३ हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको उल्लेख गरेको छ । काठमाण्डौँ ५…
