श्रीमतीको गोलि हानि हत्या गरी आत्महत्या प्रयास गर्ने मगरको बयान यस्तो:
धनगढी, ५ फाल्गुन — कैलालीको गोदावरी नगरपालिका–४ अमलेशैनीमा श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या प्रयास गरेका रामबहादुर मगरको होस खुलेको छ। बुधबार जंगलमा बाख्रा चराउन गएका बेला मगरले भरुवा बन्दुक प्रयोग गरी २७ वर्षीया श्रीमती सञ्जिता मगरमाथि गोली प्रहार गरेका…
राजेश हमाललाई ल्याएर फिल्म निर्माण गर्ने भन्दै भ्रष्टाचार, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं ५ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अछामको ढकारी गाउँपालिकामा चलचित्र निर्माणका नाममा बजेट दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार गाउँपालिकाले राजेश हमाल को निर्देशनमा ‘अन्धपथ’ नामक चलचित्र…
३ दिनदेखि भाँचिएका विद्युत् पोल मर्मत कार्य तीव्र कार्य
समाचार:दिपक विक टीकापुर, ४ फागुन सुदुरपश्चिम कैलाली जिल्लामा फागुन २ गते दिउँसो करिब ३:४५ बजे आएको हावाहुरीका कारण टीकापुर नगरपालिका वडा नं. १, एकतानगर क्षेत्रमा विद्युत् पोलहरू भाँचिएका थिए। हावाहुरीका कारण ढलेका पोलहरूको मर्मत कार्य फागुन ३ गते बिहानैदेखि सुरु…
विद्यालयको जग्गा खाली गराउन कडा कदम, विद्युत लाइन काट्ने निर्णय
घोडाघोडी ४ चैत्र २०८२— कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नं. १ सुखड उत्तरपूर्वी बजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयको नाममा दर्ता श्रेस्ता कायम रहेको कित्ता नं. ७ घ २५१ अन्तर्गत १–१२–२ क्षेत्रफलको जग्गा खाली गराउन विद्यालयले कडा कदम चाल्ने निर्णय गरेको छ।…
भजनी १ लाई असार मसान्तभित्र बालमैत्री वडा घोषणा गर्ने सामूहिक प्रतिबद्धता
भजनी, ३ चैत्र २०८२, कैलालीको भजनी नगरपालिका वडा नम्बर १ लाई २०८३ साल असार मसान्तभित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्। वल्र्ड भिजन इन्टरनेशनल नेपाल र विकासका लागि युवा एकबद्धता (यार्ड) धनगढीको सहकार्यमा सञ्चालित बाल समृद्धिका…
नगरपालिकाका प्रमुख पुष्प बादी सहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले रुकुम पश्चिमको चौरजहारी नगरपालिका का प्रमुख पुष्प बादी सहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।मंगलबार आयोगले मेयर बादी र सोही नगरपालिकामा करार सेवामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर मोहन शाह विरुद्ध विशेष अदालत काठमाडौंमा…
कैलालीमा हावाहुरीसहितको वर्षातले विद्युत् सेवा अवरुद्ध, किसानको बालीमा पनि क्षति
कैलाली — सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका विभिन्न पालिकामा गएराति चैत्र १ गते बेलुका र राति आएको तेज हावाहुरीसहितको वर्षाले विद्युत् संरचनामा क्षति पुर्याएको छ।नेपाल विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रका अनुसार लम्कीचुहा क्षेत्रमा १०० केभीएको ट्रान्सफर्मर जलेको छ। यस्तै टीकापुर नगरपालिका–५…
सेती प्रादेशिक अस्पतालमा बिरामीको चापः अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य केन्द्र, सेती प्रादेशिक अस्पतालमा पछिल्लो समय बिरामीहरूको संख्यामा वृद्धि भएको छ। अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै गर्मी मौसमको सुरुवात र बढ्दो वातावरणीय प्रदूषणका कारण स्वास्थ्य जोखिम बढेको जनाएको छ। वातावरणीय प्रदूषणका कारण…
दलित एकताको आवश्यकता, कैलालीमा जिल्ला स्तरीय दलित भेला सम्पन्न
कैलाली, २६ फागुन। “दलितको एकता आजको आवश्यकता” भन्ने मूल नारासहित कैलाली जिल्ला स्तरीय दलित अगुवाहरूको भेला बर्दगोरिया गाउँपालिका–१ मा सम्पन्न भएको छ। कार्यक्रममा कैलालीका १३ वटै स्थानीय तहबाट आएका दलित समुदायका अगुवा, अभियन्ता तथा सामाजिक अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।भेलाको…
नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले लिए शपथ
काठमाडौं, २६ फागुन — नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। फागुन २५ गते सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले उनीहरूलाई शपथ गराएका हुन्। संसद् सचिवालयका…




















