मल्चिङ प्रविधिबाट २० कठ्ठामा प्याज खेती गर्दै पूर्व शिक्षक, १०० कुण्डल उत्पादन गर्ने लक्ष्य
घोडाघोडी, १६ बैशाख २०८३। कैलालीको घोडाघोडी नगरपालिका–१२, कोटामा एक पूर्व शिक्षकले आधुनिक प्रविधि अपनाएर व्यावसायिक प्याज खेती सुरु गरेका छन्। पुर्व शिक्षक समेत रहेका शिवकुमार कठरियाले करिब २० कट्ठा जमिनमा मल्चिङ प्रविधिबाट प्याज खेती गर्दै यस वर्ष १०० कुण्डल उत्पादन…
कागती खेतीमा संघर्ष र सम्भावना टेकराज भण्डारीको कथा
घोडाघोडी ८ वैशाख २०८३ / परम्परागत खेती प्रणालीलाई चुनौती दिँदै घोडाघोडी नगरपालिका–१० रानिझिरौखाका किसान टेकराज भण्डारी कागती खेतीमा नयाँ सम्भावना खोजिरहेका छन्। करिब तीन वर्षअघि उनले करिब १० कट्ठा जमिनमा २०० भन्दा बढी कागतीका बोट रोपेर व्यावसायिक बगैँचा स्थापना गरेका…
सुदुपश्चिम महाेत्सवकाे समापन संगै धन्यबाद दिए संयाेजक अाेझाले
धनगढी,६ पुष २०८२ गते । सुदुरपश्चिम महाेत्सव २०८२ मंसिर २२ देखी पुस ६ गते सम्म भव्यवताका साथ संचलनमा आएर समापन भएकाे छ । यस महाेत्सवले सुदुरपश्चिमका व्यापार व्यवसायी र कलासंस्कृती, मनाेरंजन तथा राेजगारकाे अवसर सृजना गरेकाे छ । र यस्ता महाेत्सब…



