जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

Latest post

हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी

काठमाडौँ । हिमाली क्षेत्रका १२ जिल्लाको मतपेटिका ढुवानी हुदा तीन जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी रहेको छ । मौसमका कारण अहिलेसम्म सङ्खुवासभा, डोल्पा र गोरखाको मतपत्र ढुवानी हुन बाँकी रहेको छ । तीन जिल्लाका हिमाली भेगका मतदान केन्द्रका मतपत्र हेलिकप्टरबाट…

कैलाली–१ मा रास्वपा अग्रता बढाउँदै, कांग्रेस पछ्याउँदै

कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कडा प्रतिस्पर्धा देखिएको छ। हालसम्म ६ हजार २५७ मत गणना हुँदा रास्वपा उम्मेदवार कोमल ज्ञवाली १ हजार ५७१ मतसहित अग्रस्थानमा रहेकी छन्। उनलाई पछ्याउँदै नेपाली कांग्रेसका जनकराज…

पूर्वसभापतिको गृह जिल्लामा रास्वपाकाे अग्रता

काठमाडौँ । डडेलधुरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता लिएको छ ।नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको गृह जिल्ला समेत रहेको यस क्षेत्रमा रास्वपले अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा रास्वपाका ताराप्रसाद जोशीले ४७८ मतसहित अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का मानसिंह…

कैलाली ३ मा नेकपाका वीरमानको अग्रता

कैलाली निर्वाचन क्षेत्र नं। ३ मा नेपाल कम्युनिस्ट पार्टीका वीरमान चौधरीले अग्रता कायम गरेका छन्। १,५७२ मत गणना गर्दा वीरमान चौधरीले ६०४ मत प्राप्त गरेका छन्। त्यस्तै रास्वपाका जगतप्रसाद जोशीले २७५, नेपाली कांग्रेसका भीम बडुवालले २१५ र एमालेका गौरीशंकर चौधरीले…

कैलाली १ र २ मा नेपाली कांग्रेसको अग्रता

काठमाडाैँ । कैलाली १ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । १७९६ मत गणना हुदा नेपाली कांग्रेसका जनकराज चौधरीले ७१७ मत ल्याएका हुन । त्यस्तैै रास्वपाका कमल ज्ञावलीले ६६२ र स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले ६४६ मत ल्याएका छन ।…

निर्वाचन अपडेटः देशभर झण्डै १७ प्रतिशत मतदान, उपत्यका सबैभन्दा अगाडि

काठमाडौं । आज देशभर प्रतिनिधि सभाकोे मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार मध्यान्ह १२ः०० बजेसम्म देशभर १६.८८ प्रतिशत मतदान सम्पन्न भएको छ। आयोगको पछिल्लो तथ्यांक अनुसार देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये हालसम्म ३१…

निर्वाचन शुरू भएको चार घण्टामा १० प्रतिशतभन्दा धेरै मत खस्यो

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचन शुरू भएको चार घण्टामा १० प्रतिशतभन्दा धेरै मत खसेको छ । बिहान ७ बजेदेखि ११ बजेसम्म देशभर १० प्रतिशतभन्दा धेरै मत खसेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार बिहान ११ बजेसम्म १९ लाख २३…

चितवनमा अब हार्ने दलले ‘मतपत्र चपाउन’ नपाउने, लगाइयो १० फिट अग्लो तारजाली

समाचार स्राेतः कुन्दन कुशुवाह चितवन १९ फाल्गुन । चितवनको भरतपुरमा विगतका निर्वाचनका अप्रिय घटनाबाट पाठ सिक्दै यसपटक कडा सुरक्षा सतर्कता अपनाइएको देखिन्छ। विशेषगरी मतगणना स्थलमा हुनसक्ने सम्भावित अवरोध र ‘मतपत्र चपाउने’ जस्ता कार्य रोक्न १० फिट अग्लो फलामको तारजाली र…

रामेछापमा निर्वाचन सामाग्री बोकेको जिप दुर्घटना, २ जनाको मृत्यु, ७ को उद्दार

रामेछाप १८ फाल्गुन — निर्वाचन सामाग्री तथा निर्वाचनमा खटिएका कर्मचारी बोकेको जिप रामेछाप नगरपालिका–२ सिरुबारीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रशासन स्रोतका अनुसार दुर्गम क्षेत्रतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई…

अफगा- र पाकिस्तानबीच बढ्दो सैन्य तनाव जलालाबादमा पाकिस्तानी जेट खसालियो, पाइलट पक्राउ

जलालाबाद, फागुन १७ — अफगानिस्तान र पाकिस्तानबीच बढ्दो सैन्य तनावका बीच शनिबार जलालाबादमा पाकिस्तानी लडाकु जेट खसालिएको अफगान पक्षले जनाएको छ। अफगान सुरक्षाकर्मीले जेटका पाइलटलाई जीवितै पक्राउ गरेको दाबी गरेका छन्। अफगान अधिकारीका अनुसार जलालाबादको प्रशासनिक क्षेत्र नम्बर ६ मा…