शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन शाहको घोषणा
काठमाडौं २२ बैशाख । बालेन शाह ले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति निषेध गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विद्यार्थी र कर्मचारी संगठनहरू वर्षौंदेखि राजनीतिक…
