Category: समाचार

घोडाघोडीमा खेलाडी, विद्यार्थी र विद्यालय सम्मानित, सङ्गीता विकलाई रु. १ लाख पुरस्कार

घोडाघोडी २० अषाढ // २२ औँ एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिप–२०२६ मा महिला ४०० मिटर दौडमा नयाँ राष्ट्रिय यु–२० कीर्तिमान कायम गरेकी कैलालीको घोडाघोडी नगरपालिकाकी खेलाडी सङ्गीता विकलाई घोडाघोडी नगरपालिकाले नगद…

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

दिपक बिक :रिपोर्टिङ बार्दिया, १९ अषाढ // सरकारले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारहरूलाई जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण गर्ने अभियान बर्दिया जिल्लाबाट औपचारिक रूपमा सुरु गरेको छ। बर्दियाको बढैयाताल गाउँपालिका–४…

मोहन्यालकाे फलेबिसौना स्वास्थ्य चौकीमा : प्रयाप्त सेवासुविधाकाे अभाव

मोहन्यालको फलेबिसौना स्वास्थ्य चौकी : भवन अधुरो, उपकरण अभाव र जीर्ण सडकले जोखिममा नागरिकको स्वास्थ्य मोहन्याल १६ अषाढ २०८३। “कुनै पनि नागरिक उपचारविहीन हुनु मानव अधिकारविहीन हुनु हो” भन्ने भनाइलाई…

खोजमूलक पत्रकारिता आजकाे आवश्यक्ता

खोजमूलक पत्रकारिता सुसज्जित बनाउन बर्दगोरियामा तीनदिने पत्रकारिता तालिम सम्पन्न बर्दगोरिया १३ अषाढ कैलाली // पछिल्लो समय सामाजिक सञ्जालमा ‘भाइरल’ हुने प्रवृत्तिले तथ्य र वास्तविकतामा आधारित पत्रकारितामाथि चुनौती थपिरहेका बेला खोजमूलक…

मोहन्यालमा विपद व्यवस्थापनमा ७ दिने आधारभूत तालिम संचालन

मोहन्याल, ११ असार । सेवक नेपाल, धनगढी–कैलाली र मर्सीकोर नेपालको साझेदारीमा सञ्चालित एमरेड (EMRED) परियोजना अन्तर्गत कैलालीको मोहन्याल गाउँपालिकाका समुदायस्तरीय विपद् स्वयंसेवकहरूका लागि ७ दिने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम…

खैरो हेरोइनसहित ४ जना पक्राउ, २६ लागूऔषध सेवनकर्ता नियन्त्रणमा

टीकापुर, असार १०कैलालीको टीकापुर नगरपालिका क्षेत्रमा प्रहरीले ८.७३० मिलिग्राम खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ। साथै लागूऔषध सेवन गरेको आशंकामा २६ जनालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले…

रास्वपाको महाधिवेशन आज बन्दसत्रमा, नयाँ नेतृत्व चयन प्रक्रिया सुरु

रिपोर्टिङ दिपक बिक टीकापुर ८ अषाढ // चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज दोस्रो दिनको बन्दसत्र सुरु हुँदैछ। उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा बिहान…

पत्रकारलाई ज्यान मार्ने धम्कीबारे शाहिले मागे माफी

घोडाघोडी, ७ अषाढ // कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ तिलकनगरका स्थानीय भोजबहादुर शाहीले पत्रकार रोशन रसाइली र पुरन रसाइलीलाई दिएको ज्यान मार्ने धम्कीसम्बन्धी अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी मागेका छन्। असार ६…

अध्यक्षकाे नेतृत्वको आडमा विद्यालयको सम्पत्तिमाथि रजाइ ?

विद्यालय व्यवस्थापन समिति अध्यक्षमाथि स्वार्थ बाझिने गतिविधिको आरोप, स्पष्टिकरणकाे माग । घोडाघोडी, ५ अषाढ, । कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका–८ तिलकनगर स्थित श्री मोहनी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति पुर्व अध्यक्ष…

बैंकद्वारा २८ अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोसाक सहयोग

रिपोर्टिङ: दिपक बिक, टीकापुर ४असार, २०८३ कामना सेवा विकास बैंक लिमिटेडको लम्की शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कैलालीको जानकी गाउँपालिका–९, खैरिफाँटास्थित अरुणोदय माध्यमिक विद्यालयका अति विपन्न विद्यार्थीहरूलाई शैक्षिक…