दलितप्रति राज्यको क्षमायाचनाको तयारी, नेपाल नयाँ ‘डिपार्चर’
तर्फकाठमाडौं, १५ चैत / नेपाल सरकारले दलित तथा सीमान्तकृत समुदायमाथि विगतमा भएको विभेद र अन्यायप्रति औपचारिक रूपमा क्षमायाचना गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ अन्तर्गत…
