Author: Roshan Rasaili

प्रधानमन्त्री शाह प्रदेशका मुख्यमन्त्रीहरूसँग सामूहिक छलफल गर्न लागेका छन्।

काठमाडौं ३ बैशाख । बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग सामूहिक छलफल गर्न लागेका छन्। प्रधानमन्त्री शाहले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार दिउँसो २ बजे…

लम्किचुहामा ट्याक्टर दुर्घटनामा परेर एक बालिकाको ज्यान गएको छ।

लम्किचुहा ३ बैशाख २०८२ // कैलाली जिल्ला लम्कीचुहा नगरपालिका–५ स्थित चौरीको भित्री सडकखण्डमा बुधबार राति भएको दुर्घटनामा ६ वर्षीया डिनल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका…

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट, मंगलबार सुनुवाइ

काठमाडौं । निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । उक्त निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुने तय भएको छ ।नेपाल मिडिया सोसाइटीका…

निजी विद्यालय शुल्कमा कडाइ: तोकिएको शीर्षक बाहेक अन्य शुल्क लिन नपाइने

काठमाडौँ, २३ चैत्र २०८२/ नेपाल सरकारको निर्देशन अनुसार निजी विद्यालयहरूले जथाभावी शुल्क असुली गरेको गुनासो बढेपछि शिक्षा मन्त्रालयले कडाइ गर्दै तोकिएका १४ शीर्षक बाहेक अन्य शुल्क लिन नपाइने स्पष्ट पारेको…

गुडफ्राइडे र इस्टर सन्डे: बलिदान र पुनरुत्थानको सन्देश

काठमाडौं | २१ चैत्र २०८२ । विश्वभरका ख्रिष्टियन धर्मावलम्बीहरूले गुड फ्राइडे (असल शुक्रबार) इस्टर सन्डे (आइतबार) विशेष श्रद्धा र विश्वासका साथ मनाउने गर्दछन । यी दुई धार्मिक विश्वासका आधारमा येशू…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हजारौँ नेपाली विदेशतर्फ, अवसर र बाध्यताको संगम

काठमाडौँ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देशभित्र र बाहिर आवतजावतको मुख्य केन्द्रका रूपमा रहेको छ। यही विमानस्थलबाट विश्वका विभिन्न देशहरूमा रोजगारी, अध्ययन, भ्रमण तथा कूटनीतिक प्रयोजनका लागि…

कोठा माग्न जादा जातीय विभेदको अनुभव : रिमा विश्वकर्मा

काठमाडौँ, २१ चैत २०८२प्रतिनिधि सभा सदस्य रिमा विश्वकर्मा ले आफू सांसद भइसकेपछि पनि जातीय विभेदको सामना गर्नुपरेको बताउँदै नेपाली समाजमा अझै गहिरो रूपमा असमानता जरा गाडेर बसेको यथार्थ उजागर गरेकी…

सभामुखमा डपि अर्यालको सम्भावना उपसभामुख कसको पक्षमा ?

काठमाडौं — प्रतिनिधि सभाको सभामुख आइतबार चयन गरिने भएको छ। बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा रामचन्द्र पौडेलले बिहीबार दिउँसो २ बजे बस्ने गरी संसद् बैठक आह्वान गरेका हुन्। संसद् बैठक…

लम्कीचुहा नगर इसाई समाजद्वारा गुड फ्राइडेमा सांस्कृतिक कार्यक्रम तथा रक्तदान शिविर आयोजना

लम्कीचुहा १७ चैत्र । कैलाली जिल्ला लम्कीचुहा नगर इसाई समाजले यही चैत २० गते गुड फ्राइडेको अवसर पारेर विशेष ख्रीष्टियन सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम सञ्चालनका विषयमा चैत…

नेपाल पत्रकार महासङ्घको ७१ औँ स्थापना दिवस कैलालीमा सम्पन्न

धनगढी, १६ चैत / नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा कैलालीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कैलाली जिल्ला शाखाका अध्यक्ष श्रवण देउबाको अध्यक्षतामा आयोजित…