कोहलपुरमा सार्वजनिक जग्गा खाली गराउने अभियान सुरु,
बाके २६ बैशाख २०८३ // कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा बनाइएका अवैध घरटहरा हटाउने अभियान सुरु गरेको छ। नगरपालिकाले वास्तविक भूमिहीन सुकुम्बासी तथा दलितको उचित व्यवस्थापन गरिने बताउँदै सार्वजनिक…
