जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

समाचार

जोशिपुर जेसिज २०२६ को कार्यसम्पादन प्रस्तुत

जोशिपुर ५ जेष्ठ// कैलाली जिल्लाको जोशीपुर गाउँपालिका मा जोशीपुर JCI ले वर्ष २०२६ को कार्यसम्पादन प्रतिवेदन प्रस्तुत कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता शाखा वर्ष २०२६ का अध्यक्ष जीवनलाल डंगौरा ले गरेका थिए। कार्यक्रममा जोशीपुर जेसीजका संस्थापक अध्यक्ष,…

कैलालीमा “कैलाली डान्स स्टार २०८३” आयोजना हुँदै

कैलाली ४ जेष्ठ// कैलाली जिल्लामा “कैलाली डान्स स्टार २०८३” आयोजना हुने भएको छ । आयोजक संस्था रोयल डान्स स्टुडियो ले सोमबार घोडाघोडी नगरपालिका–१ सुखडमा पत्रकार सम्मेलन गर्दै यही जेठ २३ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो ।जिल्लाका विभिन्न ठाउँमा…

बालमैत्री स्थानीय शासन घोषणामा सञ्चारकर्मीहरूसंग भजनीमा अन्तरक्रिया

भजनी, १ जेठ २०८३ । कैलाली जिल्लाको भजनी नगरपालिका मा “बालमैत्री पालिका, समावेशी समाजको आधार” भन्ने मूल नाराका साथ बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यार्ड नेपाल ले आयोजना गरेको उक्त…

घाेडाघाेडीमा पूर्ण अपाङ्गता तथा अति असक्त नागरिकलाई राहात वितरण

घाेडाघाेडी २९ बैशाख २०८३ / कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका वडा नं. ६ को आयोजनामा पूर्ण अपाङ्गता तथा अति असक्त अपाङ्गता भएका २८ जना नागरिकलाई कम्बल, डस्ना र झुल वितरण गरिएको छ। वडा अध्यक्ष धनबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लक्षित वर्गका…

घोडाघोडीमा पोषण प्रदर्शनी मेला २०८३ सम्पन्न

घोडाघोडी २९ बैशाख // कैलालीको जिल्ला घोडाघोडी नगरपालिका–१ सुखडस्थित हेलिप्याडमा “पोषण प्रदर्शनी मेला २०८३” सम्पन्न भएको छ। घोडाघोडी नगरपालिकाको आयोजना तथा केयर नेपाल, आईडिइ नेपाल र याक नेपालको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रम धनश्याम ओझा को सभाध्यक्षतामा सम्पन्न…

एसइई नतिजापछि वीरगन्जमा किशोरको आत्महत्या

वीरगन्ज / २९ वैशाख — माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजापछि निराश बनेका एक किशोरले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ। पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर–५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर–११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका १५…

एसइइकाे SEE नतिजा प्रकाशन: यसरी हेर्न सक्नुहुन्छ ।

काठमाडौं / २८ वैशाख — राष्ट्रिय परीक्षा बोर्डले २०८२ साल चैत महिनामा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको थियो । यस वर्ष परीक्षा…

चिसापानीमा बस दुर्घटना हुँदा २१ जना, घाइतेको परिचय खुल्यो

कैलाली २८ वैशाख, । काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको ना ८ ख १९४९ नम्बर प्लेट भएकाे खप्तड मालिका यात्रुवाहक नाइट बस चिसापानी क्षेत्र नजिक बर्दिया राष्टिय निुकुञ्जमा दुर्घटनामा पर्दा २१ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले…

कोहलपुरमा सार्वजनिक जग्गा खाली गराउने अभियान सुरु,

बाके २६ बैशाख २०८३ // कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा बनाइएका अवैध घरटहरा हटाउने अभियान सुरु गरेको छ। नगरपालिकाले वास्तविक भूमिहीन सुकुम्बासी तथा दलितको उचित व्यवस्थापन गरिने बताउँदै सार्वजनिक जग्गा अतिक्रमण गरेर बसोबास गर्ने प्रवृत्तिलाई निरन्तरता दिन नसकिने स्पष्ट…

विधि मिचेर प्रधानन्यायाधीश सिफारिस राणाकालपछिको पहिलो नजिर,

काठमाडौं २५ बैशाख २०८३ । हालसम्मको न्यायिक परम्परा र अभ्यास तोड्दै संवैधानिक परिषद्ले सर्वोच्च अदालतको चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि नेपालको न्यायिक क्षेत्रमा नयाँ बहस सुरु भएको छ। करिब साढे आठ दशकदेखि कायम रहेको वरिष्ठताक्रम…