आरोप लागेका व्यक्ति श्रममन्त्री बनेपछि विवाद
काठमाडौं १३ चैत्र २०८२ // बालेन्द्र शाह नेतृत्वको सरकारमा श्रममन्त्री नियुक्त भएका दीपक कुमार साह को विगतको ठगी आरोप सार्वजनिक भएसँगै विवाद सुरु भएको छ। २०७३ साल असोज १२ गते ठगी आरोपमा पक्राउ परेका साह अहिले मन्त्री बनेपछि सामाजिक सञ्जाल…
बालेन्द्र शाह प्रधानमन्त्री, यस्तो बन्यो नयाँ सरकार
काठमाडौं, १३ चैत्र २०८२ // बालेन्द्र शाह ले नेपालको प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा रामचन्द्र पौडेल ले शाहसहित उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन्। प्रधानमन्त्री शाहसँगै नयाँ मन्त्रिमण्डल पनि गठन भएको…
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ
काठमाडौं १२ चैत्र काठमाडौं मा नर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज अपराह्न २:०० बजे हुने भएको छ। शपथ कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालय ले जनाएको छ।शपथ कार्यक्रम प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले गराउनेछन्।…
भोजपुर खानेपानी समितिमा नयाँ नेतृत्व
घोडाघोडी १२ चैत्र- कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–३ भोजपुरस्थित भोजपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ कार्यसमिति चयन गरिएको छ।बुधबार सम्पन्न भेलाले गणेशबहादुर डंगौराको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। समितिको उपाध्यक्षमा वीरबहादुर बिक, सचिवमा अर्जुन बिक र…
सत्ती भन्सारको ८ महिनामा ६०% राजस्व सङ्कलन, लक्ष्य भेट्न चुनौती
टीकापुर,१० फाल्गुन । कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरेको छ।कार्यालयले चालु आर्थिक वर्षमा १५ करोड ८४ लाख ४९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा फागुन मसान्तसम्म…
बाटोमै सुत्केरी: स्वास्थ्य चौकी पुग्न नपाउँदै !मोहन्यालमा
मोहन्याल ९ चैत्र – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ बुडियमकी एक महिलाले स्वास्थ्य चौकी पुग्न नपाउँदै बाटोमै शिशु जन्माएकी छन्। स्थानीय दुर्गा बिक फलेबिसाउन स्वास्थ्य चौकीतर्फ जाँदै गर्दा अचानक प्रसव पीडा बढेपछि सोमबार बिहान करिब १०:४५ बजे बाटोमै…
घाेडाघाेडीमा ६१ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस भव्य रूपमा सम्पन्न
कैलाली, ७ चैत्र — कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नं. १ सुखडस्थित हेलीप्याडमा ६१औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस भव्यताका साथ सम्पन्न भएको छ। दलित जागरण अभियान का संयोजक एल.बी. गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा…
टीकापुरका किसान परिवार भैंसी पालनबाट दैनिक ७० लिटरसम्म दूध उत्पादन गर्छन
टीकापुर, ६ चैत्र, कैलाली टीकापुर नगरपालिका वडा नं. १ मा सञ्चालनमा रहेको महुन्याल भैँसी फर्मका सञ्चालक दुर्गाप्रसाद जैसी र ईश्वरीकुमारी जैसी अहिले सफल पशुपालक व्यवसायीका रूपमा परिचित बन्दै गएका छन्। उनीहरूले दैनिक ६० देखि ७० लिटरसम्म दूध उत्पादन गर्दै स्थानीय…
राजेश हमाललाई ल्याएर फिल्म निर्माण गर्ने भन्दै भ्रष्टाचार, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं ५ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अछामको ढकारी गाउँपालिकामा चलचित्र निर्माणका नाममा बजेट दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार गाउँपालिकाले राजेश हमाल को निर्देशनमा ‘अन्धपथ’ नामक चलचित्र…
३ दिनदेखि भाँचिएका विद्युत् पोल मर्मत कार्य तीव्र कार्य
समाचार:दिपक विक टीकापुर, ४ फागुन सुदुरपश्चिम कैलाली जिल्लामा फागुन २ गते दिउँसो करिब ३:४५ बजे आएको हावाहुरीका कारण टीकापुर नगरपालिका वडा नं. १, एकतानगर क्षेत्रमा विद्युत् पोलहरू भाँचिएका थिए। हावाहुरीका कारण ढलेका पोलहरूको मर्मत कार्य फागुन ३ गते बिहानैदेखि सुरु…










