मोहन्यालमा विपद व्यवस्थापनमा ७ दिने आधारभूत तालिम संचालन
मोहन्याल, ११ असार । सेवक नेपाल, धनगढी–कैलाली र मर्सीकोर नेपालको साझेदारीमा सञ्चालित एमरेड (EMRED) परियोजना अन्तर्गत कैलालीको मोहन्याल गाउँपालिकाका समुदायस्तरीय विपद् स्वयंसेवकहरूका लागि ७ दिने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम (Disaster Volunteer Mobilization Training) सञ्चालन भइरहेको छ। मोहन्याल गाउँपालिका वडा…
खैरो हेरोइनसहित ४ जना पक्राउ, २६ लागूऔषध सेवनकर्ता नियन्त्रणमा
टीकापुर, असार १०कैलालीको टीकापुर नगरपालिका क्षेत्रमा प्रहरीले ८.७३० मिलिग्राम खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ। साथै लागूऔषध सेवन गरेको आशंकामा २६ जनालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)…
रास्वपाको महाधिवेशन आज बन्दसत्रमा, नयाँ नेतृत्व चयन प्रक्रिया सुरु
रिपोर्टिङ दिपक बिक टीकापुर ८ अषाढ // चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज दोस्रो दिनको बन्दसत्र सुरु हुँदैछ। उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा बिहान ८ बजेदेखि बन्दसत्र सञ्चालन हुने कार्यतालिका रहेको छ।बन्दसत्रमा केन्द्रीय समितिबाट…
पत्रकारलाई ज्यान मार्ने धम्कीबारे शाहिले मागे माफी
घोडाघोडी, ७ अषाढ // कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ तिलकनगरका स्थानीय भोजबहादुर शाहीले पत्रकार रोशन रसाइली र पुरन रसाइलीलाई दिएको ज्यान मार्ने धम्कीसम्बन्धी अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी मागेका छन्। असार ६ गते राति करिब १० बजे सामूहिक रूपमा घरमा आइ पत्रकारलाइ…
बैंकद्वारा २८ अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोसाक सहयोग
रिपोर्टिङ: दिपक बिक, टीकापुर ४असार, २०८३ कामना सेवा विकास बैंक लिमिटेडको लम्की शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कैलालीको जानकी गाउँपालिका–९, खैरिफाँटास्थित अरुणोदय माध्यमिक विद्यालयका अति विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक सहयोग गरेको छ।मंगलबार आयोजित एक कार्यक्रममा…
घोडाघोडीमा बुद्ध मूर्ति प्रतिस्थापन तथा बौद्ध अम्बेडकर पार्क उद्घाटन कार्यक्रम सम्पन्न
घोडाघोडी, ३ जेष्ठ // कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१० स्थित बुलबुले रानी सामुदायिक वन अन्तर्गत रहेको बुलबुले धारा पर्यटन क्षेत्रमा बुद्ध प्रतिमा प्रतिस्थापन तथा बौद्ध अम्बेडकर पार्क उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाल बौद्ध अम्बेडकर महासभाका अध्यक्ष मनोज जैगडीको…
कार्यवाहक नगरप्रमुख विवादले तातियो टीकापुर राजनीति, सर्वोच्चको आदेशपछि पनि अन्योल कायम
टीकापुर, २ अषाढ कैलाली जिल्लाको टीकापुर नगरपालिकामा कार्यवाहक नगरप्रमुख परिवर्तनको विषयलाई लिएर राजनीतिक तथा प्रशासनिक विवाद चुलिएको छ।पूर्व कार्यवाहक नगरप्रमुख रामबहादुर नगार्जीले प्रमुख प्रशासकीय अधिकृतको भूमिकामाथि प्रश्न उठाउँदै आफूलाई हटाउने प्रक्रिया असंवैधानिक र षड्यन्त्रपूर्ण रहेको आरोप लगाएका छन्। नगार्जीका अनुसार…
गोदावरी सामुदायिक वन क्षेत्रका ४७ अवैध संरचना हटाइयो कैलाली,
कैलाली ३१ जेष्ठ २०८३ / कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं. ४ स्थित गोदावरी सामुदायिक वन क्षेत्रभित्र अतिक्रमण गरी निर्माण गरिएका ४७ वटा घरटहरा तथा अन्य संरचनाहरू हटाइएको छ। डिभिजन वन कार्यालय कैलालीको नेतृत्वमा शुक्रबारदेखि सञ्चालन गरिएको अतिक्रमण हटाउने अभियान…
जोशीपुर जेसीजद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २१ पिन्ट रगत संकलन
जोशीपुर, ३० जेष्ठ कैलाली । “रक्तदान जीवनदान हो, मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल नारासहित जोशीपुर जेसीजले जोशीपुर बजार चोकमा भव्य रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। जोशीपुर जेसीजको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाको प्राविधिक सहयोगमा सम्पन्न…
जोशीपुर जेसीजद्वारा वृक्षरोपण विश्व वातावरण दिवसको अवसरमा
जोशीपुर, कैलाली, जेठ २३, २०८३ / विश्व वातावरण दिवसको अवसर पारेर कैलालीको जोशीपुर गाउँपालिकामा “एक बोट वातावरणलाई सपोर्ट” भन्ने मूल नारासहित वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। जोशीपुर जेसीज वर्ष २०२६ को आयोजनामा सम्पन्न उक्त कार्यक्रमले वातावरण संरक्षण तथा हरित अभियानप्रति…










