छेकिएका दलितका मुद्दा अब सदनमाः सांसद खगेन्द्र सुनार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले राज्य र समाजले ओझेलमा पारेका दलित समुदायका मुद्दाहरूलाई संसदमा सशक्त रूपमा उठाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै बाँके क्षेत्र नं.…
