Author: Janahit Khabar

अतिक्रमित जग्गा हटाउने विषयमा कैलाली जिल्ला प्रशासनको निणय

कैलाली २४ बैशाख २०८३ । अतिक्रमणमा रहेका सरकारी तथा सार्वजनिक जग्गाको पहिचान तथा हटाउने विषयमा जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेको छ…

भूमि समस्या समाधान आयोग खारेज, अध्यादेशमार्फत् कानुनी व्यवस्था परिवर्तन

भूमि समस्या समाधान आयोग खारेज, अध्यादेशमार्फत् कानुनी व्यवस्था परिवर्तन काठमाडौं, २१ वैशाख । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत् आयोग खारेज…

गुणस्तरीय शिक्षामा सुधारका लागी भजनीमा प्रधानाध्यापकसँग संवाद कार्यक्रम सम्पन्न

भजनी, २० बैशाख । कैलालीको भजनी नगरपालिकामा गुणस्तरीय शिक्षामा सुधार ल्याउन सबै सरोकारवाला निकाय एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै “संवादबाट समाधान, गुणस्तरीय शिक्षामा सुधार” भन्ने नारासहित “प्रधानाध्यापकसँग संवाद कार्यक्रम” सम्पन्न भएको…

मल्चिङ प्रविधिबाट २० कठ्ठामा प्याज खेती गर्दै पूर्व शिक्षक, १०० कुण्डल उत्पादन गर्ने लक्ष्य

घोडाघोडी, १६ बैशाख २०८३। कैलालीको घोडाघोडी नगरपालिका–१२, कोटामा एक पूर्व शिक्षकले आधुनिक प्रविधि अपनाएर व्यावसायिक प्याज खेती सुरु गरेका छन्। पुर्व शिक्षक समेत रहेका शिवकुमार कठरियाले करिब २० कट्ठा जमिनमा…

संसद स्थगित गरेर अध्यादेश ल्याउने कदमप्रति चर्को विरोध

संसद् स्थगित गरेर अध्यादेश ल्याउने कदमप्रति चर्को विरोध काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत कानुन ल्याउने तयारी गरेपछि राजनीतिक वृत्तमा तीव्र विवाद चर्किएको छ। सत्तापक्षले यसलाई आवश्यक प्रक्रिया…

घोडाघोडीमा ५ बिघामा तरबुज खेती, २८ हजार बिरुवा रोपेर उत्पादनतर्फ किसानको अग्रसरता

घोडाघोडी १४ बैशाख २०८३ — कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका–९ रतिपुरमा करिब ५ बिघा जमिनमा २८ हजार बिरुवा रोपेर सामूहिक रूपमा तरबुज खेती गरिएको छ। स्थानीय किसानहरूले भाडामा जमिन लिएर सुरु…

कैलालीमा होटलमा आगलागी: कामदारको ज्यान गयो

कैलाली, १२ वैशाख २०८३ / कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित विवेक रेस्टुरेन्ट एण्ड बारमा आगलागी हुँदा एक जना कामदारको ज्यान गएको छ। ज्यान गुमाउनेमा डडेलधुराको आलिताल गाउँपालिका अन्तर्गत बोहरा गाउँका अन्दाजी…

स्वदेशमै केरा खेती गरेका: धन बहादुर बुढाको सङ्घर्ष र सम्भावना कृषीकाे यात्रा

घाेडाघाेडी ११ बैशाख २०८३ । विदेशबाट आयात हुने केरालाई विस्थापित गर्दै स्वदेशमै उत्पादन बढाउने उद्देश्यका साथ घोडाघोडी नगरपालिकाका किसान धन बहादुर बुढाले केरा खेतीमा उल्लेखनीय पहल गरेका छन्। “न्यु झरना…

लोकतन्त्र दिवसकै दिन मिडियामाथि अंकुशको आरोप, सरकारी निर्णय विवादमा

काठमाडौँ ११ बैशाख २०८३ काठमाडौँ । लोकतन्त्र दिवस मनाइरहँदा सरकारको पछिल्लो निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिक अधिकार, बहुलता र स्वतन्त्रताको सुनिश्चितता गरेको दाबी…

सुन कागती खेतीमा आम्दानी गर्नेः किसान बलबहादुर बिष्टको प्रेरणादायी यात्रा

घाेडाघाेडी १० बैशाख २०८३, कैलाली जिल्ला घोडाघोडी नगरपालिका–२ साडेपानीका किसान बलबहादुर बिष्टले करिब २० देखि २५ लाख रुपैयाँ लगानीमा ५०० भन्दा बढी सुन कागतीका बोट रोपेर व्यावसायिक कागती खेती सुरु…