Author: Janahit Khabar

रास्वपाको घोडाघोडी नगर कोषाध्यक्षमा पुष्पा ठकुरी बम मनोनित

कैलाली । राट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को घोडाघोडी नगरकमिटीको कोषाध्यक्षमा पुष्पा ठकुरी बम मनोनित भएकी छन् । बुधबार बसेको पार्टीको नगर समितिको बैठकले ठकुरीलाई नगर कोषाध्यक्षमा मनोनीत गरेको हो । रास्वाले देशभर…

मानवताको सेवासँगै आयुष विश्वकर्माको १३औँ जन्मोत्सव साहरा घरमा

कैलाली, २५ साउन । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल्यमान्यतालाई आत्मसात् गर्दै आयुष विश्वकर्माले आफ्नो १३औँ जन्मोत्सव असहाय वृद्ध आमाहरूसँग मनाएका छन्। बर्दगोरिया गाउँपालिकामा अवस्थित सहारा घरमा…

नाप नक्सा भएको ३८ वर्षपछि डडेल्धुराका १२ परिवारले पाए जग्गाधनी पुर्जा

समाचारदाता : दिपक बिक (टीकापुर) डडेल्धुरा, २३ साउन //सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका १२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।साविक…

बाल अधिकार र समृद्धिका लागि सञ्चारकर्मीसँग अन्तरक्रिया

भजनी, २२ साउन । बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजनाअन्तर्गत यार्ड संस्थाले बालबालिकाको आवाजलाई सशक्त बनाउँदै बाल अधिकार तथा बाल समृद्धिका विषयमा सञ्चारकर्मीसँग छलफल तथा अन्तरक्रिया गरेको छ…

टीकापुर टाउको र मुटु नभएको नगरपालिकाको आभास

टिकापुर, २१ श्रावण // “टाउको र मुटु नभएपछि सिङ्गो शरीर कसरी सञ्चालन हुन सक्छ?” भन्ने उखान अहिले टिकापुर नगरपालिकाको प्रशासनिक अवस्थासँग मिल्दोजुल्दो देखिएको छ। नगर नेतृत्व, कार्यवाहक नगरप्रमुखको जिम्मेवारी, सर्वोच्च…

शिक्षक नियुक्ति सेटिङमा पारदर्शिता नभएको आरोप

घोडाघोडी, कैलाली, २० साउन // घोडाघोडी नगरपालिका–८ जरहीस्थित श्री बालज्योति आधारभूत विद्यालयमा शिक्षक नियुक्ति प्रक्रियामा अनियमितता भएको आरोप लागेको छ । घोडाघोडी नगरपालिकाले विद्यालयलाई अनुदान स्वरूप एक जना शिक्षक उपलब्ध…

विद्यालमा २५ लाखको सामान गुणस्तरहीन भएको आरोप

कैलाली, १५ साउन — कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय माध्यमिक विद्यालय, तारानगर ले सुदूरपश्चिम प्रदेश सरकारको २५ लाख रुपैयाँ विशेष अनुदानबाट उपलब्ध गराइएका शैक्षिक तथा प्रशासनिक सामग्री गुणस्तरहीन भएको आरोप…

तलब नपाएपछि कैलालीका एक शिक्षकले दिए राजीनामा

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–६, बघुरियास्थित श्री वडातडो माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकले तलब भत्ता नपाएको भन्दै आफ्नो पदबाट राजीनामा दिएका छन्। विद्यालयमा निजी स्रोतबाट माध्यमिक तह तृतीय श्रेणीको ’विज्ञान…

सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा एमालेका चार मन्त्री बर्खास्त

कैलाली ३१ अषाढ २०८३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा (एमाले) का चार जना मन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्। बर्खास्त हुने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र…

गणेश नेपालीको मृत्यु प्रकरणमा ९ बुँदे सहमति, छानबिन समिति गठनदेखि राहत र रोजगारीसम्मको व्यवस्था

राेसन रसाइली काठमाडौं, असार २८। काठमाडौं महानगरपालिकाको महानगरीय प्रहरी बलसँग सम्बन्धित घटनामा घाइते भई उपचाररत रहेका मृगु सोह गाउँपालिका–१, जलधाराका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा…