जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

Month: March 2026

भजनी १ लाई असार मसान्तभित्र बालमैत्री वडा घोषणा गर्ने सामूहिक प्रतिबद्धता

भजनी, ३ चैत्र २०८२, कैलालीको भजनी नगरपालिका वडा नम्बर १ लाई २०८३ साल असार मसान्तभित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्। वल्र्ड भिजन इन्टरनेशनल नेपाल र विकासका लागि युवा एकबद्धता (यार्ड) धनगढीको सहकार्यमा सञ्चालित बाल समृद्धिका…

नगरपालिकाका प्रमुख पुष्प बादी सहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले रुकुम पश्चिमको चौरजहारी नगरपालिका का प्रमुख पुष्प बादी सहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।मंगलबार आयोगले मेयर बादी र सोही नगरपालिकामा करार सेवामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर मोहन शाह विरुद्ध विशेष अदालत काठमाडौंमा…

कैलालीमा हावाहुरीसहितको वर्षातले विद्युत् सेवा अवरुद्ध, किसानको बालीमा पनि क्षति

कैलाली — सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका विभिन्न पालिकामा गएराति चैत्र १ गते बेलुका र राति आएको तेज हावाहुरीसहितको वर्षाले विद्युत् संरचनामा क्षति पुर्‍याएको छ।नेपाल विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रका अनुसार लम्कीचुहा क्षेत्रमा १०० केभीएको ट्रान्सफर्मर जलेको छ। यस्तै टीकापुर नगरपालिका–५…

सेती प्रादेशिक अस्पतालमा बिरामीको चापः अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य केन्द्र, सेती प्रादेशिक अस्पतालमा पछिल्लो समय बिरामीहरूको संख्यामा वृद्धि भएको छ। अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै गर्मी मौसमको सुरुवात र बढ्दो वातावरणीय प्रदूषणका कारण स्वास्थ्य जोखिम बढेको जनाएको छ। वातावरणीय प्रदूषणका कारण…

दलित एकताको आवश्यकता, कैलालीमा जिल्ला स्तरीय दलित भेला सम्पन्न

कैलाली, २६ फागुन। “दलितको एकता आजको आवश्यकता” भन्ने मूल नारासहित कैलाली जिल्ला स्तरीय दलित अगुवाहरूको भेला बर्दगोरिया गाउँपालिका–१ मा सम्पन्न भएको छ। कार्यक्रममा कैलालीका १३ वटै स्थानीय तहबाट आएका दलित समुदायका अगुवा, अभियन्ता तथा सामाजिक अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।भेलाको…

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले लिए शपथ

काठमाडौं, २६ फागुन — नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। फागुन २५ गते सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले उनीहरूलाई शपथ गराएका हुन्। संसद् सचिवालयका…

धनुषा–१ मा खारेज उम्मेदवारकै मत अग्रस्थानमा, मतपरिणाम अन्योलमा

जनकपुर, २४ फागुन — धनुषा क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना जारी रहँदा खारेज भइसकेका उम्मेदवारले नै सबैभन्दा बढी मत पाएपछि मतपरिणाम अन्योलमा परेको छ। पछिल्लो मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको चुनाव चिह्न घण्टी…

जेन जी आन्दोलन छानबिन आयोगको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश

काठमाडाैँ । भाद्र २३ र २४ गते भएको ’जेन जी’ आन्दोलनका बारेमा सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय छानबिन आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित उक्त आयोगका पदाधिकारीहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगी प्रधानमन्त्री…

कैलाली–३ मा रास्वपा विजयी, जगतप्रसाद जोशी निर्वाचित

घाेडाघाेडी २४ फाल्गुन — कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगत प्रसाद जोशी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार २० हजार ३५९ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरमान चौधरी…

झापा ५ मा ’इतिहास’ र ’उत्साह’को टक्करः ओलीको किल्लामा बालेनको उदय

काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा यसपटकको मतगणना केवल एउटा चुनावी परिणाम मात्र नभई नेपाली राजनीतिको दुई फरक पुस्ता र विचारबीचको महासंग्राम बनेको छ। १४ वर्ष जेल जीवन र ५ दशक लामो राजनीतिक इतिहास बोकेका नेकपा एमालेका अध्यक्ष…