काठमाडाैँ । भाद्र २३ र २४ गते भएको ’जेन जी’ आन्दोलनका बारेमा सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय छानबिन आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित उक्त आयोगका पदाधिकारीहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगी प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *