राजेश हमाललाई ल्याएर फिल्म निर्माण गर्ने भन्दै भ्रष्टाचार, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं ५ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अछामको ढकारी गाउँपालिकामा चलचित्र निर्माणका नाममा बजेट दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।…
