जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

Roshan Rasaili

घोडाघोडीमा पोषण प्रदर्शनी मेला २०८३ सम्पन्न

घोडाघोडी २९ बैशाख // कैलालीको जिल्ला घोडाघोडी नगरपालिका–१ सुखडस्थित हेलिप्याडमा “पोषण प्रदर्शनी मेला २०८३” सम्पन्न भएको छ। घोडाघोडी नगरपालिकाको आयोजना तथा केयर नेपाल, आईडिइ नेपाल र याक नेपालको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रम धनश्याम ओझा को सभाध्यक्षतामा सम्पन्न…

एसइई नतिजापछि वीरगन्जमा किशोरको आत्महत्या

वीरगन्ज / २९ वैशाख — माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजापछि निराश बनेका एक किशोरले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ। पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर–५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर–११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका १५…

कोहलपुरमा सार्वजनिक जग्गा खाली गराउने अभियान सुरु,

बाके २६ बैशाख २०८३ // कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा बनाइएका अवैध घरटहरा हटाउने अभियान सुरु गरेको छ। नगरपालिकाले वास्तविक भूमिहीन सुकुम्बासी तथा दलितको उचित व्यवस्थापन गरिने बताउँदै सार्वजनिक जग्गा अतिक्रमण गरेर बसोबास गर्ने प्रवृत्तिलाई निरन्तरता दिन नसकिने स्पष्ट…

जनताको समस्या बुझ्न मैदानमा सांसद जगत जोशी, घोडाघोडीका वडामा स्थलगत अनुगमन

कैलाली, २२ बैशाख । कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य जगतप्रसाद जोशी यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा जनताका समस्या प्रत्यक्ष रूपमा बुझ्न स्थलगत अनुगमनमा सक्रिय देखिएका छन्। सांसद जोशीले घोडाघोडी नगरपालिका का विभिन्न वडाहरूमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद…

शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन शाहको घोषणा

काठमाडौं २२ बैशाख । बालेन शाह ले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति निषेध गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विद्यार्थी र कर्मचारी संगठनहरू वर्षौंदेखि राजनीतिक दलका “स्लिपर सेल” का रूपमा काम गर्दै आएको बताएका हुन्।उनका…

निर्माणाधीन टीकापुर कवर्ड हल ६० प्रतिशत सम्पन्न

टीकापुर १४ वैशाख २०८३// कैलाली — टीकापुर नगरपालिका वडा नं. १ मा निर्माणाधीन टीकापुर कवर्ड हलको करिब ६० देखि ६५ प्रतिशत काम सम्पन्न भएको छ।नगरपालिकाको बजेटबाट निर्माण भइरहेको उक्त कवर्ड हलको कुल लागत रु. २ करोड ६४ लाख ५० हजार…

जोशीपुरमा जेसिजको प्रि–इन्डक्सन तथा LOM अफिसर तालिम सम्पन्न

जोशीपुर १३ बैशाख २०८३ । कैलाली जिल्ला जोशीपुर गाउँपालिकामा जोशीपुर जेसिज वर्ष २०२६ को आयोजनामा एक दिने Pre-Induction & LOM Officer Training कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम जेसिज वर्ष २०२६ का अध्यक्ष जीवनलाल डगौराको अध्यक्षतामा सञ्चालन गरिएको थियो भने,…

मनोहराका सुकुम्बासी बस्तीमा चल्यो डोजर

मनोहरा खोला किनारमा सुकुम्बासी बस्ती हटाउने कार्य सुरु, सुरक्षा बलको ठूलो परिचालन काठमाडौं । मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा हटाउने कार्य आज बिहानदेखि सुरु गरिएको छ। बस्ती हटाउने अभियानका लागि भक्तपुरबाट खटिएका करिब १ हजार…

कागती खेतीमा संघर्ष र सम्भावना टेकराज भण्डारीको कथा

घोडाघोडी ८ वैशाख २०८३ / परम्परागत खेती प्रणालीलाई चुनौती दिँदै घोडाघोडी नगरपालिका–१० रानिझिरौखाका किसान टेकराज भण्डारी कागती खेतीमा नयाँ सम्भावना खोजिरहेका छन्। करिब तीन वर्षअघि उनले करिब १० कट्ठा जमिनमा २०० भन्दा बढी कागतीका बोट रोपेर व्यावसायिक बगैँचा स्थापना गरेका…

सुखड कृषि हाटबजार व्यापारिक केन्द्र बन्दै,व्यवस्थापनमा कमजोरी

घोडाघोडी ५ वैशाख // कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१ सुखडमा सञ्चालन हुँदै आएको कृषि हाटबजार स्थानीय उत्पादन, स्वस्थ जीवनशैली र ग्रामीण अर्थतन्त्र प्रवर्द्धन गर्ने केन्द्रका रूपमा विस्तार हुँदै गएको छ। सुखडस्थित हेलिप्याड क्षेत्रमा, सामुदायिक वनको क्षेत्राधिकारभित्र पर्ने उक्त हाटबजारमा स्थानीय कृषकहरूले…