गृहमन्त्री गुरुङका चार बोल्ड निर्णय, नारायणहिटी हत्याकाण्ड पुनः छानबिन हुने
काठमाडौं, जेठ २६ – दोस्रो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हालेका सुधन गुरुङले पदभार ग्रहणसँगै चार वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्। मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले सुशासन, सुरक्षा र न्यायसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेर निर्णय गरिएको बताएका हुन्।गृहमन्त्री गुरुङले गत भदौमा…
घोडाघोडीमा डिएसपी चौधरीको नेतृत्वमा सामाजिक अपराध न्यूनीकरणका लागि राजी समुदायमा सचेतनामूलक कार्यक्र
सुखड, २४ जेठ २०८३। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ जरहीमा सामाजिक अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रसन्न राज चौधरी को नेतृत्वमा खटिएको ५ सदस्यीय प्रहरी टोलीले समुदाय प्रहरी…
नेपाल–भारत मैत्री पत्रकार सम्मेलन कार्यक्रम तिकुनियामा सम्पन्न,
घोडाघोडी २३ जेठ २०८३ — भारतको लखिमपुर खिरी जिल्लाको तिकुनियामा नेपाल–भारत पत्रकार सम्मेलन सम्पन्न भएको छ। प्रेस क्लब तिकुनियाको आयोजनामा भएको कार्यक्रम प्रेस क्लब तिकुनियाका संरक्षक आरएन मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रमको सञ्चालन सहजराम जैसवालले गरेका थिए। कार्यक्रममा…
घोडाघोडीमा प्रहरी नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न,
घोडाघोडी, २१ जेठ २०८३ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–सुखडमा इलाका प्रहरी कार्यालय सुखडको आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी प्रसन्नराज चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत…
नेपाल पनि सिमा मिचेको छ भने प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयको प्रष्टिकरण,
काठमाडौं, १७ जेठ २०८३ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिबारे प्रष्टिकरण दिएको छ। आइतबार मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइ मूलतः दशगजा क्षेत्र अतिक्रमण तथा ‘क्रस बोर्डर…
घोडाघोडीमा प्राकृतिक कृषि प्रविधि सम्बन्धी दुईदिने कृषक तालिम सम्पन्न
सुखड, कैलाली, १६ जेठ / कैलाली जिल्लाको घोडाघोडी नगरपालिका कृषि विकास शाखाको आयोजनामा सञ्चालन गरिएको प्राकृतिक कृषि खेती प्रविधिसम्बन्धी नगरस्तरीय दुईदिने कृषक तालिम सम्पन्न भएको छ। किसानहरूलाई प्राकृतिक तथा अर्गानिक खेतीप्रति आकर्षित गर्ने उद्देश्यले आयोजित तालिममा नगरपालिकाका १२ वटै वडाका…
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुँदै
काठमाडौँ १५ जेष्ठ २०८३ । आज नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज संघीय संसद्मा प्रस्तुत गरिने भएको छ। बजेट प्रस्तुत गर्नुअघि राष्ट्रिय योजना आयोगको पूर्ण बैठक तथा मन्त्रिपरिषद्को बैठक बस्ने कार्यसूची रहेको छ।प्रधानमन्त्री बालन शाहको अध्यक्षतामा दिउँसो…
भारतको दिल्लीबाट तीन सन्तानकी महिलाको उद्धार, मानव बेचबिखन आरोपमा एक पक्राउ
कैलाली, टीकापुर १३ जेष्ठ — कैलालीको टीकापुर नगरपालिका–१ विशालनगरकी २२ वर्षीया टंका विक (सुनिता) भारतको दिल्लीस्थित देह व्यापारमा लगिएको अवस्थामा उद्धार गरी नेपाल ल्याइएको छ। पीडित महिलाका परिवारका अनुसार उनी जेठ १ गते घरबाट टीकापुरस्थित केरा बगैँचामा काम गर्न जाने…
जोशिपुर जेसिज २०२६ को कार्यसम्पादन प्रस्तुत
जोशिपुर ५ जेष्ठ// कैलाली जिल्लाको जोशीपुर गाउँपालिका मा जोशीपुर JCI ले वर्ष २०२६ को कार्यसम्पादन प्रतिवेदन प्रस्तुत कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता शाखा वर्ष २०२६ का अध्यक्ष जीवनलाल डंगौरा ले गरेका थिए। कार्यक्रममा जोशीपुर जेसीजका संस्थापक अध्यक्ष,…
कैलालीमा “कैलाली डान्स स्टार २०८३” आयोजना हुँदै
कैलाली ४ जेष्ठ// कैलाली जिल्लामा “कैलाली डान्स स्टार २०८३” आयोजना हुने भएको छ । आयोजक संस्था रोयल डान्स स्टुडियो ले सोमबार घोडाघोडी नगरपालिका–१ सुखडमा पत्रकार सम्मेलन गर्दै यही जेठ २३ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो ।जिल्लाका विभिन्न ठाउँमा…










