नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले लिए शपथ
काठमाडौं, २६ फागुन — नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। फागुन २५ गते सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले उनीहरूलाई शपथ गराएका हुन्। संसद् सचिवालयका…
धनुषा–१ मा खारेज उम्मेदवारकै मत अग्रस्थानमा, मतपरिणाम अन्योलमा
जनकपुर, २४ फागुन — धनुषा क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना जारी रहँदा खारेज भइसकेका उम्मेदवारले नै सबैभन्दा बढी मत पाएपछि मतपरिणाम अन्योलमा परेको छ। पछिल्लो मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको चुनाव चिह्न घण्टी…
कैलाली–३ मा रास्वपा विजयी, जगतप्रसाद जोशी निर्वाचित
घाेडाघाेडी २४ फाल्गुन — कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगत प्रसाद जोशी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार २० हजार ३५९ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरमान चौधरी…
रवीन्द्र मिश्रद्वारा राप्रपाको दलीय राजनीतिबाट विदा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिँदै तत्कालका लागि दलीय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्। उनले आज एक वक्तव्य जारी गर्दै ’विचारभन्दा माथि देश’ र ’राजसंस्था पुनःस्थापना’का लागि आफू स्वतन्त्र…
एमालेले सुदूरपश्चिममा बझाङबाट खाता खोल्याे
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिममा बझाङबाट खाता खोलेको छ । बझाङमा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । उनले १८ हजार ५४३ मत ल्याएका छन् । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’…
राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना पार्टीकाे किल्ला भत्कायाे
काठमाण्डाै २३ फाल्गुन । प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणामले नयाँ राजनीतिक समीकरणको संकेत गरेको छ। हालसम्म सार्वजनिक ताजा मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि देखिएको छ र देशको पहिलो पार्टी बन्ने बलियो सम्भावना देखिएको छ। निर्वाचन आयोगले…
रास्वपाका शिशिर खनाल विजयी
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। उनले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय…
विभिन्न क्षेत्रमा श्रम संस्कृति पार्टीको चर्चा, कहाँ कहाँ छ अग्रता ?
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मतगणनामा जारी कोशी प्रदेशका केही निर्वाचन क्षेत्रमा ‘श्रम संस्कृति पार्टी’ले उत्साहजनक उपस्थिति जनाएको छ। प्रारम्भिक मतपरिणामअनुसार पार्टीका उम्मेदवारहरूले धनकुटा र पाँचथरमा अग्रता कायम गरेका छन्। धनकुटामा श्रम संस्कृतिको अग्रताधनकुटाको पछिल्लो मतपरिणामअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर…
हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी
काठमाडौँ । हिमाली क्षेत्रका १२ जिल्लाको मतपेटिका ढुवानी हुदा तीन जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी रहेको छ । मौसमका कारण अहिलेसम्म सङ्खुवासभा, डोल्पा र गोरखाको मतपत्र ढुवानी हुन बाँकी रहेको छ । तीन जिल्लाका हिमाली भेगका मतदान केन्द्रका मतपत्र हेलिकप्टरबाट…
कैलाली–१ मा रास्वपा अग्रता बढाउँदै, कांग्रेस पछ्याउँदै
कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कडा प्रतिस्पर्धा देखिएको छ। हालसम्म ६ हजार २५७ मत गणना हुँदा रास्वपा उम्मेदवार कोमल ज्ञवाली १ हजार ५७१ मतसहित अग्रस्थानमा रहेकी छन्। उनलाई पछ्याउँदै नेपाली कांग्रेसका जनकराज…










