अफगा- र पाकिस्तानबीच बढ्दो सैन्य तनाव जलालाबादमा पाकिस्तानी जेट खसालियो, पाइलट पक्राउ
जलालाबाद, फागुन १७ — अफगानिस्तान र पाकिस्तानबीच बढ्दो सैन्य तनावका बीच शनिबार जलालाबादमा पाकिस्तानी लडाकु जेट खसालिएको अफगान पक्षले जनाएको छ। अफगान सुरक्षाकर्मीले जेटका पाइलटलाई जीवितै पक्राउ गरेको दाबी गरेका…
