मोहन्याल–१ मा आगलागी पीडित परिवारलाई गाउँपालिका अध्यक्षद्वारा राहत सहयोग
मोहन्याल–२४ पुष ।। कैलालीको मोहन्याल गाउँपालिका वडा नं. १ जाडेपानीमा आगलागीबाट पीडित बनेको मान बहादुर विककाे परिवारलाई मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले राहत सहयोग गर्नुभएको छ। वडा नं. १ निवासी मानबहादुर बिकको घरमा भएको आगलागीबाट घर तथा घरभित्र रहेका सामान…
मोहन्याल गाउँपालिकाद्वारा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताकाे २०८२ घाेषणा
मोहन्याल, २४ पुस | गाउँपालिकाले ‘अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता–२०८२’ आयोजनासम्बन्धी सूचना सार्वजनिक गरेको छ।गाउँपालिकाको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिता आगामी २०८२ पुष २६ देखि २८ गतेसम्म श्री महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा हुने जनाइएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टोली…
जेशिपुर जेसिज ११ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न
जेशिपुर, २४ पुस २०८२ ।जेशिपुर जेसिजको ११ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम–२०२६ अध्यक्ष भुमी सागर सुनारको सभाध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी, विशिष्ट…
प्रहरी हिरासतमा गुरु चरण चमारको मृत्यु प्रकरणः छानबिन र कारवाहीको मागकाे ज्ञापनपत्र
प्रहरी हिरासतमा गुरु चरण चमारको मृत्यु प्रकरणः छानबिन र कारवाहीको मागबाँके २० पुष २०८२ । बाँके जिल्लाको जानकी गाउँपालिका–५ निवासी ४७ वर्षीय गुरु चरण चमारको प्रहरी हिरासतमा भएको मृत्यु घटनाप्रति नेपाली चमार समुदायहरूको साझा संगठन चमार कल्याण समाज नेपाल ले…
तारानगर कृषि सहकारीको १०औँ वार्षिक साधारण सभा
कैलाली, १२ पुष २०८२ — घोडाघोडी नगरपालिका वडा नं. ८ मा रहेको श्री तारानगर कृषि सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारण सभा झपटप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ। साधारण सभामा प्रमुख अतिथिका रूपमा घोडाघोडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष…
सुदुपश्चिम महाेत्सवकाे समापन संगै धन्यबाद दिए संयाेजक अाेझाले
धनगढी,६ पुष २०८२ गते । सुदुरपश्चिम महाेत्सव २०८२ मंसिर २२ देखी पुस ६ गते सम्म भव्यवताका साथ संचलनमा आएर समापन भएकाे छ । यस महाेत्सवले सुदुरपश्चिमका व्यापार व्यवसायी र कलासंस्कृती, मनाेरंजन तथा राेजगारकाे अवसर सृजना गरेकाे छ । र यस्ता महाेत्सब…
















