Month: June 2026

कार्यवाहक नगरप्रमुख विवादले तातियो टीकापुर राजनीति, सर्वोच्चको आदेशपछि पनि अन्योल कायम

टीकापुर, २ अषाढ कैलाली जिल्लाको टीकापुर नगरपालिकामा कार्यवाहक नगरप्रमुख परिवर्तनको विषयलाई लिएर राजनीतिक तथा प्रशासनिक विवाद चुलिएको छ।पूर्व कार्यवाहक नगरप्रमुख रामबहादुर नगार्जीले प्रमुख प्रशासकीय अधिकृतको भूमिकामाथि प्रश्न उठाउँदै आफूलाई हटाउने…

गोदावरी सामुदायिक वन क्षेत्रका ४७ अवैध संरचना हटाइयो कैलाली,

कैलाली ३१ जेष्ठ २०८३ / कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं. ४ स्थित गोदावरी सामुदायिक वन क्षेत्रभित्र अतिक्रमण गरी निर्माण गरिएका ४७ वटा घरटहरा तथा अन्य संरचनाहरू हटाइएको छ। डिभिजन…

जोशीपुर जेसीजद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २१ पिन्ट रगत संकलन

जोशीपुर, ३० जेष्ठ कैलाली । “रक्तदान जीवनदान हो, मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल नारासहित जोशीपुर जेसीजले जोशीपुर बजार चोकमा भव्य रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। जोशीपुर जेसीजको…

जोशीपुर जेसीजद्वारा वृक्षरोपण विश्व वातावरण दिवसको अवसरमा

जोशीपुर, कैलाली, जेठ २३, २०८३ / विश्व वातावरण दिवसको अवसर पारेर कैलालीको जोशीपुर गाउँपालिकामा “एक बोट वातावरणलाई सपोर्ट” भन्ने मूल नारासहित वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। जोशीपुर जेसीज वर्ष २०२६…

विद्यार्थीहरुले गरे विपन्न परिवारलाई जस्तापाता सहयोग

घोडाघोडी, २६ जेठ २०८३ । “हामी सबैको सानो हात, विपन्नका लागि ठूलो राहत” भन्ने मूल नारालाई आत्मसात गर्दै कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले मुक्तकमैया शिविरमा बसोबास गर्ने एक विपन्न परिवारलाई जस्तापाता…

गृहमन्त्री गुरुङका चार बोल्ड निर्णय, नारायणहिटी हत्याकाण्ड पुनः छानबिन हुने

काठमाडौं, जेठ २६ – दोस्रो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हालेका सुधन गुरुङले पदभार ग्रहणसँगै चार वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्। मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले सुशासन, सुरक्षा र न्यायसँग सम्बन्धित…

घोडाघोडीमा डिएसपी चौधरीको नेतृत्वमा सामाजिक अपराध न्यूनीकरणका लागि राजी समुदायमा सचेतनामूलक कार्यक्र

सुखड, २४ जेठ २०८३। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ जरहीमा सामाजिक अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रसन्न राज…

नेपाल–भारत मैत्री पत्रकार सम्मेलन कार्यक्रम तिकुनियामा सम्पन्न,

घोडाघोडी २३ जेठ २०८३ — भारतको लखिमपुर खिरी जिल्लाको तिकुनियामा नेपाल–भारत पत्रकार सम्मेलन सम्पन्न भएको छ। प्रेस क्लब तिकुनियाको आयोजनामा भएको कार्यक्रम प्रेस क्लब तिकुनियाका संरक्षक आरएन मिश्रको अध्यक्षतामा सम्पन्न…

घोडाघोडी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा”

सुखड, २२ जेठ । कैलालीको घोडाघोडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। नगरभित्रका खोप लगाउने उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप प्राप्त गरेको…

७ डीआईजी सशस्त्र प्रहरीकाे सरुवा, र पदस्थापन

काठमाडौं २२ जेष्ठ २०८३। नेपाल सशस्त्र प्रहरी बलका सातजना नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएकाे छ साथै सातै जनाको पदस्थापन भएको छ । याे समाचार पढेर तपाइलाइ कस्ताे लाग्याे प्रतिक्रिया…