जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

समाचार

बालअधिकार सुदृढीकरणमा सञ्चारकर्मी संग अन्तरक्रिया सम्पन्न

घाेडाघाेडी ०६ वैशाख, / कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा बालबालिकाको आवाजलाई सशक्त बनाउने तथा बाल समृद्धिसम्बन्धी मुद्दालाई उजागर गर्ने उद्देश्यले सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विकासका लागि युवा एक्यबद्धता (यार्ड) धनगढी र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “बाल समृद्धि…

सुखड कृषि हाटबजार व्यापारिक केन्द्र बन्दै,व्यवस्थापनमा कमजोरी

घोडाघोडी ५ वैशाख // कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१ सुखडमा सञ्चालन हुँदै आएको कृषि हाटबजार स्थानीय उत्पादन, स्वस्थ जीवनशैली र ग्रामीण अर्थतन्त्र प्रवर्द्धन गर्ने केन्द्रका रूपमा विस्तार हुँदै गएको छ। सुखडस्थित हेलिप्याड क्षेत्रमा, सामुदायिक वनको क्षेत्राधिकारभित्र पर्ने उक्त हाटबजारमा स्थानीय कृषकहरूले…

कैलालीका चार स्थानीय तहमा विपद् उद्धार सामग्री वितरण

कैलाली ५ बैशाख २०८३ // कैलाली जिल्लाका चार स्थानीय तहका विपद् व्यवस्थापन कार्यदललाई बाढी तथा अन्य विपद्का बेला खोज, उद्धार र राहत कार्यमा प्रयोग हुने सामग्री हस्तान्तरण गरिएको छ। दिगो विकास समाज भजनी र World Vision International Nepal को साझेदारीमा…

पितमारी पिकनिक स्थल पर्यटकको रोजाइमा, पूर्वाधार विकासको खाँचो

कैलाली ५ बैशाख। कैलाली जिल्ला कर्णाली चिसापानीदेखि उत्तरतर्फ कर्णाली नदी किनारमा अवस्थित पितमारी पिकनिक स्थल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण केन्द्र बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, शान्त वातावरण र नदीको मनोरम दृश्यले यहाँ आउनेको संख्या दिनानुदिन बढ्दै गएको…

अब २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था लागु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइलाई तीव्र बनाउन निर्देशन दिएका छन्। मन्त्री तिमिल्सिनाले ट्रायल पास गरी राजस्व तिरेपछि अब २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था…

लम्किचुहामा ट्याक्टर दुर्घटनामा परेर एक बालिकाको ज्यान गएको छ।

लम्किचुहा ३ बैशाख २०८२ // कैलाली जिल्ला लम्कीचुहा नगरपालिका–५ स्थित चौरीको भित्री सडकखण्डमा बुधबार राति भएको दुर्घटनामा ६ वर्षीया डिनल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार से १ त ८७५८ नम्बरको ट्याक्टरले घर नजिकै सडकमा…

बुलबुले पार्क: स्थानीय पर्यटकीय गन्तव्यको रूपमा उदीयमान आकर्षण

कैलाली — घोडाघोडी नगरपालिका वडा नं. १० मा अवस्थित बुलबुले पार्क पछिल्लो समय स्थानीय पर्यटकीय क्षेत्रको रूपमा तीव्र रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्य र रहस्यमय विशेषताका कारण यो पार्क आन्तरिक पर्यटकहरूको आकर्षण केन्द्र बन्दै गएको छ। मिति १२/१२/२०८१…

नव वर्ष २०८३ मा टीकापुर पार्कमा आन्तरिक पर्यटकको घुइँचो

कैलाली — नयाँ वर्ष २०८३ को अवसरमा टीकापुर पार्क मा आन्तरिक पर्यटकहरूको उल्लेखनीय भीड देखिएको छ। स्थानीय तथा बाह्य जिल्लाबाट आएका हजारौं पर्यटकहरूले पार्क क्षेत्रमा घुमफिर, अवलोकन तथा मनोरञ्जन गरेका छन्। टीकापुर पार्क, जसलाई टीकापुर बृहत उद्यान तथा “बङ्गला” नामले…

सरकारी सूचना प्रकाशन सम्बन्धी निर्णय विवादित, संवैधानिक अधिकार उल्लंघनको बहस तीव्र

सरकारी सूचना प्रकाशन सम्बन्धी निर्णय विवादित, संवैधानिक अधिकार उल्लंघनको बहस तीव्र काठमाडौं, १ वैशाख — सार्वजनिक निकायसँग सम्बन्धित सूचनाहरू निजी सञ्चार माध्यममार्फत प्रकाशन तथा प्रसारण नगर्ने सरकारको निर्णय व्यापक आलोचनाको केन्द्रमा परेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १८ चैतमा जारी…

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट, मंगलबार सुनुवाइ

काठमाडौं । निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । उक्त निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुने तय भएको छ ।नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले रिट दायर गरेका हुन् । सोसाइटी…