जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

Janahit Khabar

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

सुनसरीमा पेस्तोलसहित एक भारतिय नागरिक पक्राउ परेका छन् । कोशी गाउँपालिका–३ जमुवाबाट जालीनोट, स्वचालित पेस्तोल र करिब १०० ग्राम ब्राउनसुगरसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचन क्षेत्र सुरक्षाका लागि सीमा क्षेत्रमा खटिएको बिओपी श्रीपुरको सशस्त्र प्रहरीको टोलीले भारतीय…

कैलालीको करेन्ट लागेर एक युवकको मृत्यु

काठमाडौँ । कैलालीको करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको धनगढी उपमहानगरपालिका–१९ फुलवारी बस्ने २० वर्षीय बिमल चौधरी रहेको प्रहरीले जानकारी दिएको छ कैलारी गाउँपालिका–६ बेनौलीमा शुक्रबार दिउँसो विजुलीको पोलमा ट्रान्सफर्मर राख्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका…

घोडाघोडी–८ मा अज्ञात समुहद्वारा पटक पटक आगजनी, स्थानीय नागरिक त्रसित भएका छन्

घाेडाघाेडी १ फाल्गुन २०८२ / कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका–८ मा अज्ञात समूहद्वारा पटक–पटक आगजनीका घटना भइरहेकाे सार्वजनिक भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। अति प्रभावित क्षेत्रकाे रूपमा जरही, तिलकनगर, तारानगर, र कल्जुगीमा स्थानिय नागरिककाे गोठ, घर, कुखुरा तथा बङ्गुर फर्म…

अर्थको संशोधित अनुमानः चालु बजेट १६ खर्ब ८८ अर्बमात्र खर्च हुन्छ

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन गरिरहेको बजेट ८५.९६ प्रतिशतमात्र खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले मंगलबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बजेट खर्च अनुमान संशोधन गरेका हुन् । अहिले…

काठमाडौं महानगरद्वारा विद्यालय केन्द्रित निशुल्क एचपीभी खोप अभियान सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस -एचपीभी_ विरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ । मंगलबार पद्यमकन्या विद्याश्रम मा.वि. डिल्लीबजारबाट काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले विद्यालयमा अध्ययनरत छात्राहरुलाई केन्द्रित नियमित एचपीभी खोप लगाउने…

दार्चुलामा प्रहरी हवल्दारको शव फेला, हत्याको आशंका

काठमाडौँ । दार्चुलामा कार्यरत नेपाल प्रहरीका एक हवल्दारको शव भेटिएको छ । महाकाली नगरपालिका(४ बांगाबगडस्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार शवको प्रकृति हेर्दा घटना शंकास्पद…

४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका मतपत्र छपाई सम्पन्न, ५५ जिल्लाको मात्र छाप्न बाकी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् । निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम भाग०, सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी,…

टिकापुर महोत्सव २०८२ सम्पन्न

टिकापुर महोत्सव २०८२ सम्पन्नटिकापुर ११ माघ । टिकापुर महोत्सव २०८२ माघ ११ गते औपचारिक रूपमा समापन भएको छ। उद्योग वाणिज्य सङ्घ टिकापुरको आयोजनामा सम्पन्न महोत्सव उद्योग वाणिज्य सङ्घका अध्यक्ष सन्तोष खड्काको सभाध्यक्षतामा सम्पन्न भएको हो।समापन समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक…

लोकेश बमको साहसिक इनिङ्स पनि पर्याप्त भएन, इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित

लोकेश बमको साहसिक इनिङ्स पनि पर्याप्त भएन, इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित मुम्बई २५ मा। लोकेश बमको साहसिक ब्याटिङका बाबजुद नेपाल ट्वान्टी–२० विश्वकपमा आइतबार इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ। १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६…

बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको

बैतडी । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ । बिहिवार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको सुपप्र ०२००१ ख १११९ नम्बरको बस राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट…