मोहन्याल–१ मा आगलागी पीडित परिवारलाई गाउँपालिका अध्यक्षद्वारा राहत सहयोग
मोहन्याल–२४ पुष ।। कैलालीको मोहन्याल गाउँपालिका वडा नं. १ जाडेपानीमा आगलागीबाट पीडित बनेको मान बहादुर विककाे परिवारलाई मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले राहत सहयोग गर्नुभएको छ। वडा नं. १ निवासी…
