जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

सबै

एस वि आइ वैक लुट्नेहरु को समुह समातियो ।

माघ ३ गते २०८२-काठमान्डाै‌

काठमान्डाै‌- सिन्धुलि जिल्लामा रहेको एस वि आइ वैक शाखा लुट्ने समुहलाइ, जिल्ला प्रहरि कार्यालय सिन्धुलि वाट खटियका प्रहरि अनुसन्धान टोलिले माघ २ गते पक्राउ गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। विभिन्न जिल्ला वाट ७ जना सहभागि भइ वैक लुट्ने योजना वनाइ राति लुटियको थियो ।

स्रोत का अनुसार सिन्धुलि जिल्लामा अवस्थित भारतिय स्टेट वैक(SBI BANK) शाखा लुट्नेमा देशका विभिन्न जिल्लावाट सहभागि रहेको वतायको छ। ठुलो योजना र रणनिति लामो समयवाट वनाइ उक्त समुहले वैक‌‌ लुटपाट गरेको स्रोतको भनाइ छ। उक्त समुहवाट करिव २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैया २ थान खुकुरि १ पिस्तुल सहित ७ जना व्याक्तिलाइ प्रहरिले पक्राउ गरेको हो। पक्राउ पर्नेमा काव्रे जिल्ला उमेर ४९ रहेका भगवतशिह थापा, जिल्ला सिन्धुलि उमेर ४७ चत्तुरमान वज्युउ, सोहि जिल्लाका उमेर ४४ छविलाल साम्पाङ, चितवन जिल्ला उमेर २४ ससाङ श्रेष्ठ, जिल्ला नुवाकोट उमेर २५ मिलन गिरि ,सोहि जिल्लाका उमेर १९ विवेक मगर रहेको प्रहरि रिपोर्टका अनुसार छ।

उक्त समुहलाइ प्रहरि ले पक्राउ गरेर पत्रकार सम्म‍ेलन मार्फत सार्वजनिक गरि अरु कारवाहि अगाडि वढाएको छ। यो काम प्रति वैक संचालक कर्मचारि साथै सिन्धुलि वासि लगाएर देशका व्याक्तिले प्रहरिको प्रसंशा समेत गरेका छन।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *