एस वि आइ वैक लुट्नेहरु को समुह समातियो ।
माघ ३ गते २०८२-काठमान्डाै काठमान्डाै- सिन्धुलि जिल्लामा रहेको एस वि आइ वैक शाखा लुट्ने समुहलाइ, जिल्ला प्रहरि कार्यालय सिन्धुलि वाट खटियका प्रहरि अनुसन्धान टोलिले माघ २ गते पक्राउ गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। विभिन्न जिल्ला वाट ७ जना…

