प्रतिनिधिसभा निर्वाचनमा सवारी साधन प्रयोग गर्दा आचारसंहिता पालना गर्न आयोगको आग्रह
काठमाडौं १५ माघ २०८२। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सवारी साधन प्रयोग गर्दा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न राजनीतिक दल, उमेदवार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।…
