जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

सबै

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौँ माघ७।। प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उजुरीपछि…

कैलाली–५ मा नेपाली काँग्रेस, नेकपा एमाले, रास्वपा, नेकपा र स्वतन्त्र गरी १४ जनाले उम्मेदवारी दर्ता

काठमाडौँ माघ ६ ।। आसन्न फागुन २१ को निर्वाचनमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दलले आज उम्मेदवारी दर्ता गराएका छन्।कैलालीमा जिल्लाको एक मात्र उपमहानगरपालिका क्षेत्र सहितको निर्वाचन क्षेत्र न ५ मा नेपाली काँग्रेस, नेकपा एमाले तथा नेकपाले आफ्नो पार्टीका चर्चित…

जगदीश खरेल रास्वपाबाट ललितपुर–२ मा उम्मेदवार

काठमाडौँ माघ ६ ।। जगदीश खरेल रास्वपाबाट निर्वाचनमा सहभागी हुने भएका छन । सोमबार सञ्चारमन्त्रीबाट राजीनामा दिएका खरेलले आज मंगलबार औपचारिक रूपमै रास्वपा प्रवेश गर्ने नेता गणेश पराजुलीका अनुसार खरेलको पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको जनाएको छ । खरेल ललितपुर…

शिक्षामन्त्री महाबिर पुनले दिए राजीनामा

काठमाडौं ६ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । आज मंगलबार अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा…

कांग्रेसले डडेलधुरामा नैनसिंह महरलाई उम्मेदवार

काठमाडौं माघ ६ ।। नेपाली कांग्रेसले डडेलधुराबाट चुनाव लड्न नैनसिंह महरलाई अघि सारेको छ । सोमबार बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले महरलाई उम्मेदवार बनाएको हो। यहाँ कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले २०४८ सालदेखि चुनाव जित्दै आएका थिए। यसपालि पनि उनले…

सबै

आज देशभर उम्मेदवारी दर्ता, यस्तो छ आयोगको कार्यतालिका

काठमाडौ माघ ६ ।। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो।…

एस वि आइ वैक लुट्नेहरु को समुह समातियो ।

माघ ३ गते २०८२-काठमान्डाै‌ काठमान्डाै‌- सिन्धुलि जिल्लामा रहेको एस वि आइ वैक शाखा लुट्ने समुहलाइ, जिल्ला प्रहरि कार्यालय सिन्धुलि वाट खटियका प्रहरि अनुसन्धान टोलिले माघ २ गते पक्राउ गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। विभिन्न जिल्ला वाट ७ जना…

तारानगर कृषि सहकारीको १०औँ वार्षिक साधारण सभा

कैलाली, १२ पुष २०८२ — घोडाघोडी नगरपालिका वडा नं. ८ मा रहेको श्री तारानगर कृषि सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारण सभा झपटप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ। साधारण सभामा प्रमुख अतिथिका रूपमा घोडाघोडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष…