janahit khabar

काठमाडौँ माघ ६ ।। जगदीश खरेल रास्वपाबाट निर्वाचनमा सहभागी हुने भएका छन ।

सोमबार सञ्चारमन्त्रीबाट राजीनामा दिएका खरेलले आज मंगलबार औपचारिक रूपमै रास्वपा प्रवेश गर्ने नेता गणेश पराजुलीका अनुसार खरेलको पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको जनाएको छ ।

खरेल ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने पक्का भएको छ । यसअघि आफू चुनाव उठ्नेबारे निर्णय नभएको भन्दै आएका खरेलले मनोनयनको एक दिनअघि मन्त्री पदबाट राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *