अर्थको संशोधित अनुमानः चालु बजेट १६ खर्ब ८८ अर्बमात्र खर्च हुन्छ
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन गरिरहेको बजेट ८५.९६ प्रतिशतमात्र खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले मंगलबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बजेट खर्च अनुमान संशोधन गरेका हुन् । अहिले…
काठमाडौं महानगरद्वारा विद्यालय केन्द्रित निशुल्क एचपीभी खोप अभियान सुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस -एचपीभी_ विरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ । मंगलबार पद्यमकन्या विद्याश्रम मा.वि. डिल्लीबजारबाट काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले विद्यालयमा अध्ययनरत छात्राहरुलाई केन्द्रित नियमित एचपीभी खोप लगाउने…
दार्चुलामा प्रहरी हवल्दारको शव फेला, हत्याको आशंका
काठमाडौँ । दार्चुलामा कार्यरत नेपाल प्रहरीका एक हवल्दारको शव भेटिएको छ । महाकाली नगरपालिका(४ बांगाबगडस्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार शवको प्रकृति हेर्दा घटना शंकास्पद…
४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका मतपत्र छपाई सम्पन्न, ५५ जिल्लाको मात्र छाप्न बाकी
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् । निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम भाग०, सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी,…
रामेछाप बस दुर्घटनाः ५ जनाको मृत्यु, ८ जना घाइते
काठमाडौँ। रामेछापमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्याइएका पाँच जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले…
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको
बैतडी । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ । बिहिवार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको सुपप्र ०२००१ ख १११९ नम्बरको बस राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट…
कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका विद्यार्थी आन्दोलित (ईपिएस)
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूले सोमबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। परीक्षा उत्तीर्ण गरेर पनि लामो समयसम्म कोरिया जाने प्रक्रिया अघि नबढेको र प्रणालीमा पारदर्शीता नभएको भन्दै…
ध्वनी प्रदूषण गर्ने १२ मोटरसाइकल प्रहरी नियन्त्रणमा
काठमाडौँ । हेटौंडा बजार क्षेत्रमा स्वरूप परिवर्तन गरी तथा अत्यधिक ध्वनी प्रदूषण गर्ने १२ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिति २०८२ साल माघ १७ र १८ गते मोटरसाइकलबाट अस्वाभाविक ठूलो आवाज आउने, साइलेन्सर तथा…
जेन-जी आन्दोलनमा ज्यान गमाएको आत्माशन्तिको कमना गर्दै हवन
काठमाडौँ । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि हवन गरिएको छ। एक महिना देखि माइतीघर मण्डलामा आन्दोलनरत ‘नेत्रवाद दर्शन’ समूहले आइतबार देखि संसद् भवनको मुख्य गेट अगाडि होम–यज्ञ…
साफ महिला च्याम्पियनसिपमा आज २ खेल हुदै पहिलो खेल बङ्गलादेश र भारत १२ बजे र नेपाल भुटानसँग भिड्दै
काठमाडाैँ । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् । पहिलो खेल बङ्गलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । यसैगरी घरेलु टोली नेपालले दिउँसो ३…










